१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एनआईसीको ब्रान्ड एम्बेसेडरमा मनिषा

काठमाडौं — एनआईसी एसिया बैंकले २० वर्ष प्रवेश गर्न लागेको अवसरमा नायिका मनीषा कोइरालालाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरको छ । बैंकद्वारा जारी विज्ञप्तिअनुसार कोइराला दुई वर्षका लागि एम्बेसेडर रहनेछिन् ।

एनआईसीको ब्रान्ड एम्बेसेडरमा मनिषा

एनआईसी एसिया बैंकले २० वर्ष प्रवेश गर्न लागेको अवसरमा नायिका मनिषा कोइरालालाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरको छ ।

बैंकद्वारा जारी विज्ञप्तिअनुसार कोइराला दुई वर्षका लागि एम्बेसेडर रहनेछिन् । यसबारे बैंक र कोइरालाबीच बुधबार सम्झौता भयो । बैंक र करिब तीन दशकदेखि नेपाली तथा भारतीय चलचित्रहरूमा पहिचान बनाएकी कोइरालाबीचको अनुबन्धले व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

प्रकाशित : असार २९, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?