कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उवासंघको राहत कोष

कान्तिपुर संवाददाता

पोखरा — पोखरा उद्योग वाणिज्य संघले बाढीपहिरोपीडितको सहयोगार्थ पोखरा बाढीपीडित राहत कोष स्थापना गरेको छ ।

सुरुमा १ लाख रुपैयाँ राखेर संघका अध्यक्ष विश्वशंकर पालिखेले कोष स्थापनाको घोषणा गरे । 

प्रकाशित : श्रावण ३१, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?