कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एलजीको ‘हजुरको पर्व, हाम्रो प्रविधि’

काठमाडौं — एलजी ब्रान्डले दसैं, तिहार तथा छठको अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने मूल नाराका साथ आफ्नो योजना ल्याएको छ ।

एलजीको ‘हजुरको पर्व, हाम्रो प्रविधि’

कम्पनीको हरेक सामग्रीको खरिदमा नि:शुल्क उपहार, ३० प्रतिशतसम्मको छुट र एलईडी टीभीका खरिदमा २ वर्षसम्मको फुल वारेन्टी दिने योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित : भाद्र २०, २०७४ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?