माछापुच्छ्रेको महोत्सव

काठमाडौं — माछापुच्छ्रे बैंकले १८औं वर्षमा प्रवेश गरेको अवसरमा घोषणा गरेको दुईमहिने महोत्सवमा विभिन्न छुट योजना सञ्चालन गरिरहेको छ । ती योजनाहरूमा ग्राहकलाई नि:शुल्क डेबिट कार्ड तथा कर्जा सेवा शुल्क, वार्षिक लकर शुल्क, माछापुच्छ्रे मोबाइल मनी जारी शुल्क र माछापुच्छ्रे क्रेडिट कार्डमा छुटलगायत रहेको जारी विज्ञप्तिमा छ ।

माछापुच्छ्रेको महोत्सव

प्रकाशित : भाद्र २८, २०७४ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?