कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टानमा दाहाल

कान्तिपुर संवाददाता

काठमाडौं — ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । आइतबार राजधानीमा आयोजित ३९ औं वार्षिक साधारणसभामा दाहाल विजयी भएका हुन् ।

टानमा दाहाल

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा खुबबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा नीलहरि बाँस्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमिल्सेना विजयी भए ।

प्रकाशित : कार्तिक १४, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?