२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रभु इन्स्योरेन्सको १९.२० % बोनस

कान्तिपुर संवाददाता

काठमाडौं — प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १९.२० प्रतिशत सेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार सम्पन्न २२ औं साधारणसभाले उक्त निर्णय पारित गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले पुँजी वृद्धिका लागि बोनस सेयरपश्चात् १०:४.६ हकप्रद सेयर निष्कासन गर्नेसमेत पारित भएको जनाइएको छ ।

प्रभु इन्स्योरेन्सको १९.२० % बोनस

प्रकाशित : कार्तिक २३, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?