कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एनआईएबीएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच मर्जर सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौं — एनआईएबीएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको छ ।

एस क्यापिटलको मुख्य कम्पनी एस डेभलपमेन्टलाई नेपाल इन्भेस्टमेन्ट बैंकले प्राप्ति गरेकाले दुवै क्यापिटल गाभिएको जनाइएको छ । यी दुई क्यापिटल्स गाभिएपश्चात् कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुगेको जारी विज्ञप्तिमा छ । 

 

प्रकाशित : कार्तिक २४, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?