एनआईसी एसियाको अनलाइन बचत खाता

कान्तिपुर संवाददाता

काठमाडौं — एनआईसी एसिया बैंकले अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । देश र विदेशबाट अनलाइनबाट सजिलै खाता खोल्न सकिने विज्ञप्तिमा जनाइएको छ । बैंकका अनुसार ० मौज्दातमा खाता खोल्न सकिने र अनलाइनमार्फत रकम जम्मा गर्न सकिनेछ ।

एनआईसी एसिया बैंकले अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । देश र विदेशबाट अनलाइनबाट सजिलै खाता खोल्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

बैंकका अनुसार ० मौज्दातमा खाता खोल्न सकिने र अनलाइनमार्फत रकम जम्मा गर्न सकिनेछ ।

प्रकाशित : कार्तिक २८, २०७४ ११:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हुन्डाईको ‘भर्ना’ बजारमा

कान्तिपुर संवाददाता

काठमाडौं — लक्ष्मी इन्टरकन्टिनेन्टलले भर्ना गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ५औं पिँढीको यो गाडीमा आकर्षक बनोट, अत्याधुनिक सुविधा रहेको छ । गाडीमा ३ वर्षको वारेन्टी, ४ वर्ष नि:शुल्क सर्भिसिङ र १ आर्थिक वर्षको सवारी कर चुक्ता गरिने विज्ञप्तिमा उल्लेख छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले भर्ना गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ५औं पिँढीको यो गाडीमा आकर्षक बनोट, अत्याधुनिक सुविधा रहेको छ ।

गाडीमा ३ वर्षको वारेन्टी, ४ वर्ष नि:शुल्क सर्भिसिङ र १ आर्थिक वर्षको सवारी कर चुक्ता गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : कार्तिक २८, २०७४ ११:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT