२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

एनआईसी एसियाको अनलाइन बचत खाता

कान्तिपुर संवाददाता

काठमाडौं — एनआईसी एसिया बैंकले अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । देश र विदेशबाट अनलाइनबाट सजिलै खाता खोल्न सकिने विज्ञप्तिमा जनाइएको छ । बैंकका अनुसार ० मौज्दातमा खाता खोल्न सकिने र अनलाइनमार्फत रकम जम्मा गर्न सकिनेछ ।

एनआईसी एसियाको अनलाइन बचत खाता

एनआईसी एसिया बैंकले अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । देश र विदेशबाट अनलाइनबाट सजिलै खाता खोल्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

बैंकका अनुसार ० मौज्दातमा खाता खोल्न सकिने र अनलाइनमार्फत रकम जम्मा गर्न सकिनेछ ।

प्रकाशित : कार्तिक २८, २०७४ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?