हुन्डाईको ‘भर्ना’ बजारमा

कान्तिपुर संवाददाता

काठमाडौं — लक्ष्मी इन्टरकन्टिनेन्टलले भर्ना गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ५औं पिँढीको यो गाडीमा आकर्षक बनोट, अत्याधुनिक सुविधा रहेको छ । गाडीमा ३ वर्षको वारेन्टी, ४ वर्ष नि:शुल्क सर्भिसिङ र १ आर्थिक वर्षको सवारी कर चुक्ता गरिने विज्ञप्तिमा उल्लेख छ ।

हुन्डाईको ‘भर्ना’ बजारमा

लक्ष्मी इन्टरकन्टिनेन्टलले भर्ना गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ५औं पिँढीको यो गाडीमा आकर्षक बनोट, अत्याधुनिक सुविधा रहेको छ ।

गाडीमा ३ वर्षको वारेन्टी, ४ वर्ष नि:शुल्क सर्भिसिङ र १ आर्थिक वर्षको सवारी कर चुक्ता गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : कार्तिक २८, २०७४ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?