कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बंगलादेश बैंकको १२ प्रतिशत बोनस

छोटकरी

काठमाडौं — नेपाल बंगलादेश बैंकको तेइसौं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष ०७३/७४ को मुनाफा तथा जगेडा कोषबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ ।

यसैगरी साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह आलम सरवार र मनिरुल इस्लाम निर्विरोध निर्वचित भएको जारी विज्ञप्तिमा छ । 

 

प्रकाशित : मंसिर ६, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?