बजाजको ‘ग्रान्ड एक्सचेन्ज मेला’
काठमाडौं — हंसराज हुलास चन्द एन्ड कम्पनीले पल्सर मोटरसाइकलको ‘ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ । ‘जिन्दगी बदलिन्छ बजाज एक्सचेन्ज’ नाराका साथ मेला राजधानीको भृकुटीमण्डपमा मंसिर ७ देखि ५ दिनसम्म चल्ने विज्ञप्तिमा उल्लेख छ । यस अवसरमा कुनै पनि ब्रान्डका मोटरसाइकल र स्कुटरमा बजाजका मोटरसाइकल साट्न सकिने जनाइएको छ ।
हंसराज हुलास चन्द एन्ड कम्पनीले पल्सर मोटरसाइकलको ‘ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ ।
‘जिन्दगी बदलिन्छ बजाज एक्सचेन्ज’ नाराका साथ मेला राजधानीको भृकुटीमण्डपमा मंसिर ७ देखि ५ दिनसम्म चल्ने विज्ञप्तिमा उल्लेख छ । यस अवसरमा कुनै पनि ब्रान्डका मोटरसाइकल र स्कुटरमा बजाजका मोटरसाइकल साट्न सकिने जनाइएको छ ।
प्रकाशित : मंसिर ७, २०७४ ०९:१४प्रतिक्रिया