२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

व्यञ्जनलाई गुणस्तर चिह्न

काठमाडौं — निम्बसद्वारा उत्पादित व्यञ्जन खाने तेलले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरेको छ । व्यञ्जन स्वदेशी उत्पादन भए पनि गुणस्तर, बोटलिङर र प्याकेजिङ अन्तर्राष्ट्रिय गुणस्तरको रहेको विज्ञप्तिमा उल्लेख छ । बजारमा व्यञ्जन सूर्यमुखी र तोरीको तेल उपलब्ध रहेको जनाइएको छ ।

 व्यञ्जनलाई गुणस्तर चिह्न

 

प्रकाशित : मंसिर ११, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?