कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मेगाको निमित्त सीईओमा खुन्जेली

काठमाडौं — मेगा बैंक नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुन्जेली नियुक्त भएकी छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि उनी मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् ।

प्रकाशित : मंसिर २६, २०७४ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?