हुन्डाई नेक्स्ड जेन ‘भर्ना’ लाई अवार्ड 

छोटकरी

काठमाडौँ — हुन्डाई नेक्स्ड जेन ‘भर्ना’ ले ‘इन्डियन कार अफ दि इयर (आईसीओटीवाई) २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ । राम्रो इन्जिनियरिङ, डिजाइन, कस्ट–इफेक्टिभनेस र उपभोक्ताको सन्तुष्टिका आधारमा ‘भर्ना’ लाई यो अवार्ड प्राप्त भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

हुन्डाई नेक्स्ड जेन ‘भर्ना’ लाई अवार्ड 


प्रकाशित : पुस ११, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?