१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

एनआईसी एसिया बैंक रुपन्देहीको कोटीहवामा

कान्तिपुर संवाददाता

काठमाडौँ — रुपन्देहीको कोटीहवा एनआईसी एसीया बैंकको नयाँ शाखा स्थापना गरिएको छ । तिलोत्तमा न.पा. -१५, कोटिहवामा गत सोमबार एक समारोहबीच नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलले शाखा उद्घाटन गरेका हुन् ।

एनआईसी एसिया बैंक रुपन्देहीको कोटीहवामा

कोटीहवा शाखासँगै एनआईसीको देशभर १ सय ७३ शाखा पुगेको सूचना अधिकारी रोशनकुमार न्यौपानेले जनाए ।


प्रकाशित : फाल्गुन २, २०७४ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?