१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

एमओएममा गोर्खा वियरले ठाउँ पायो

कान्तिपुर संवाददाता

काठमाडौँ — गोर्खा वियरको मिनिमल अनलाइन क्याम्पियनलाई भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्स्टाग्राम पेज र वेभसाइट)मा स्थान दिएको छ ।

एमओएममा गोर्खा वियरले ठाउँ पायो

गोर्खा बियरले सैनिकको व्यक्तित्व र चरित्र झल्किने सामग्रीसहितको क्याम्पियन सञ्चालन गरेको थियो । गोर्खा अनलाइन क्याम्पियनलाई नेपालको लक्षित युवा जमातले निकै नै रुचाएको र यसले प्रमुख अनलाइन मार्केटिङ साइट एमओएमको पनि उत्कृष्ट मूल्याङ्कन पाएको उक्त कम्पनीले दाबी गरेको छ ।

प्रकाशित : फाल्गुन २, २०७४ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?