एनआईसीद्वारा भारतबाट इनवार्ड रेमिटयान्स

काठमाडौँ — एनआईसी एसिया बैंकले एक्सिस बैंक लिमिटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटयान्स सुरु गरेको छ ।

एनआईसीद्वारा भारतबाट इनवार्ड रेमिटयान्स

यो सेवाबाट भारतमा रहेका ३५ सयभन्दा बढी शाखाबाट नेपालमा रहेको आफन्त वा अन्य व्यक्तिलाई भुक्तानी पाउने गरी पठाएको विप्रेषण रक एनआईसीको १९२ शाखा तथा ५ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत भुक्तानी पाउन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र २२, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?