रोपाइँ २२ प्रतिशत

काठमाडौँ — कृषि विभागले हालसम्म देशभर २२ प्रतिशत रोपाइँ सकिएको दाबी गरेको छ । विभाग मातहतको कृषि प्रसार निर्देशनालयका अनुसार कुल धान खेती हुने १५ लाख ५२ हजार हेक्टरमध्ये ३ लाख ४२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिसकेको छ ।

रोपाइँ २२ प्रतिशत

विभागका अनुसार जुम्ला र कालिकोटमा रोपाइँ सकिसकेको छ । जुम्लामा २९ सय र डोल्पामा २ सय २ हेक्टरमा मात्रै धान खेती हुन्छ । हुम्लामा ५ सय ५२ हेक्टरमध्ये ५ सय ८७ हेक्टरमा रोपाइँ सकिसकेको छ । यो ९४ प्रतिशत हो ।

त्यसैगरी डोटी, बझाङ, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान, मुगु, कालिकोट, कास्की, काठमाडौं, दोलखा र सोलुखुम्बुमा रोपाइँ सकिएको छ।

प्रकाशित : असार २४, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?