३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१
अर्थ / वाणिज्य

Nepali Business & Economics News

‘तस्करीले कपडा उद्योग धराशायी’

कपडा तथा धागो उद्योगीले तस्करीबाट आउने कपडा तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । तस्करीबाट आयातित कपडाले स्वदेशी उद्योग धराशायी भएको जनाउँदै उनीहरूले भन्सारमा हुने न्यून बीजकीकरण बन्द गर्नुपर्ने माग गरेका छन् ।

‘तस्करीले कपडा उद्योग धराशायी’

कार्यान्वयन हुँदैन धानको समर्थन मूल्य

कृषि मन्त्रालयले चालु आर्थिक वर्षका लागि धानको मूल्य सिफारिस गरे पनि कार्यान्वयनमा भने चुनौती देखिएको छ । धानको बिक्रीलाई सुनिश्चित गर्न सरकारले विगतदेखि समर्थन मूल्य तोकेर धान खरिद गर्ने बताउँदै आएको छ ।

कार्यान्वयन हुँदैन धानको समर्थन मूल्य
श्रावण ८, २०७५

पेट्रोलियम आयात खर्च : ५ वर्षमा साढे ५ खर्ब बाहिरियो

इन्धन खरिदमा पाच वर्षमा साढे ५ खर्ब रुपैयाँ बाहिरिएको छ । सवारी साधन संख्यामा वृद्धि, पुनर्निर्माण र औद्योगिक क्षेत्रभित्र खपत बढेसँगै आयात पनि बढेको हो । आयल निगमको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र करिब २७ लाख किलोलिटर/टन इन्धन आयात भयो ।

पेट्रोलियम आयात खर्च : ५ वर्षमा साढे ५ खर्ब बाहिरियो

सस्तो ऋण तीन महिनापछि

उच्च ब्याजदरको मार खेपिरहेका उपभोक्ताले घटेको ब्याजदरमा ऋण लिन अझै तीन महिना कुर्नुपर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले तरलता बढाउन ल्याएका विभिन्न कार्यनीतिको असर देखिन समय लाग्ने तथा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तीन/तीन महिनामा ब्याजदर समायोजन गर्न निर्देशन दिएकाले उपभोक्ताले तत्काल ब्याज घटेको अनुभव गर्न नपाउने भएका हुन् ।

सस्तो ऋण तीन महिनापछि

उद्योगीको गुनासो, ‘चिनी बेच्न सकेनौं’

विदेशबाट भित्रिएको चिनीले स्वदेशी चिनी गोदाममै थन्किएको उद्योगीहरूले गुनासो गरेका छन् । सरकारले चिनी आयातको भन्सार दोब्बर (१५ बाट ३० प्रतिशत) पुर्‍याए पनि आयात नरोकिएको जनाउँदै उनीहरूले बिक्री गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

उद्योगीको गुनासो, ‘चिनी बेच्न सकेनौं’

गोलभेंडा नबिकेपछि फाल्दै किसान

लागतअनुसार मूल्य नपाएपछि चितवनका किसानले सडकमै दूध पोखिदिएका थिए । आज पाँचथरका किसानहरू गोलभेंडा नबिकेपछि सडकमै फालेका छन् । यी दुई प्रतिनिधि घटना मात्रै हुन् । सरकारको प्राथमिकतामा किसान कहिले नपरेको पुष्टि गर्न यी घटना पर्याप्त हुन सक्छन् । गुनासो गर्दा पनि उनीहरूको आवाज सुनिन्न ।

गोलभेंडा नबिकेपछि फाल्दै किसान

गाउँमै थन्कियो यार्चा

मुगम कार्मारोङका गाउँमा एक क्विन्टलभन्दा बढी यार्चागुम्बु थन्किएको छ । मूल्य घटबढ भइरहेकाले व्यापारी नआएपछि यार्चा थन्किएको हो । मुगु गाउँमा मात्रै करिब डेढ क्विन्टल यार्चा रहेको स्थानीयबासीले जनाएका छन् ।

गाउँमै थन्कियो यार्चा