१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३
अर्थ / वाणिज्य

Nepali Business & Economics News

नदी अध्ययनमा चिनियाँ

चीनले नेपालका नदी/खोलाहरूमा तटबन्ध निर्माण कार्य अघि बढाएको छ । अन्य क्षेत्रमा उसको पहिलेदेखि नै सहयोग रहँदै आएको छ । पछिल्लो समय तटबन्ध निर्माणमा पनि चीन जुटेको हो । यसैक्रममा झापाको ९ वटा नदी खोलामा स्थायी तटबन्धबारे प्रारम्भिक अध्ययन पूरा गरेको छ ।

नदी अध्ययनमा चिनियाँ

अदुवा–बेसारको संकलन केन्द्र

बागचौर नगरपालिका २ स्थित खरिबोटमा सय किसानलाई लक्षित गरी अदुवा र बेसार संकलन गर्न भवन निर्माण गरिएको छ । उक्त भवनलाई यी दुई वस्तुको भण्डारण र प्रशोधन केन्द्रका रूपमा उपयोग गरिनेछ ।

अदुवा–बेसारको संकलन केन्द्र
श्रावण ११, २०७५

अरुण तेस्रोको पूर्वाधार निर्माण सुरु

बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएको छ । पाँच वर्षमा बिजुली उत्पादन सुरु गर्ने लक्ष्यसहित आयोजनाका लागि जग्गा अधिग्रहणको काम सकिएको छ ।

अरुण तेस्रोको पूर्वाधार निर्माण सुरु

इन्टरनेटमा सहमति: सर्वसाधारणलाई शुल्क नबढ्ने

सरकार र इन्टरनेट सेवा प्रदायकबीच सर्वसाधारण प्रयोगकर्तालाई इन्टरनेट शुल्क नबढाउने सहमति भएको छ । सरकारले बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुर लगाउने निर्णय गरेपछि यसको मूल्य वृद्धि भएको थियो । अब सर्वसाधारण उपभोक्ताले इन्टरनेट शुल्कमा दूरसञ्चार सेवा शुल्कबापत अतिरिक्त महसुल तिर्नुपर्ने छैन ।

इन्टरनेटमा सहमति: सर्वसाधारणलाई शुल्क नबढ्ने

१७ औद्योगिक क्षेत्र थपिँदै

सरकारले आउँदो ५ वर्षभित्र १७ औद्योगिक क्षेत्र बनाउने भएको छ । सातै प्रदेशमा उद्योग विकास गर्ने उद्देश्यले थप औद्योगिक क्षेत्र बनाउने तयारी सरकारले गरेको हो ।

१७ औद्योगिक क्षेत्र थपिँदै

तनहुँ जलविद्युत्को ठेक्का दुई कम्पनीलाई

तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माण कामको ठेक्का इटाली र चिनियाँ कम्पनीले पाएका छन् । १४० मेगावाट क्षमताको आयोजनाको लागि खोला फर्काउने र बाँधसहित कामको जिम्मा इटालियन कम्पनी सीएमसीले पाएको छ ।

तनहुँ जलविद्युत्को ठेक्का दुई कम्पनीलाई

सहयोगीको भरमा भन्सार

हिल्सा नाकालाई सरकारले बेवास्ता गरेको स्थानीयको गुनासो छ । सरकारी बेवास्ताका कारण यारी भन्सार कार्यालय पुन:स्थाना भएको छैन । उत्तरी सीमा हिल्साको भन्सार कार्यालय दुई सहयोगीको भरमा छ ।

सहयोगीको भरमा भन्सार