अर्थ / वाणिज्य

Nepali Business & Economics News

खोरुंगा खोलाको ५० प्रतिशत निर्माण पूरा

माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको छ । तोकिएको समयसीमा अगावै काम सम्पन्न गर्ने गरी काम भइरहेको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ । यो आयोजनाबाट ७ दशमलव ५ मेगावाट बिजुली उत्पादन हुनेछ ।

खोरुंगा खोलाको ५० प्रतिशत निर्माण पूरा

पेप्सी छोड्दै इन्द्रा

पेप्सीकोकी प्रमुख कार्यकारी इन्द्रा नोयीले कम्पनी छाड्ने घोषणा गरेकी छन् । १२ वर्ष पेप्सीकोको नेतृत्व गरेकी उनी सफलमध्येकी एक महिला नेतृ मानिन्छिन् ।

पेप्सी छोड्दै इन्द्रा
श्रावण २१, २०७५

व्यवसाय गर्ने भए छथर जानुस् 

छथर गाउँपालिकामा जनसंख्या बढ्दो होइन घट्दो छ । सहरी क्षेत्रमा बसाई सराईका कारण छथरको जनसंख्या उल्लेख्य रुपमा घटेपछि अहिले स्थानीय जनप्रतिनिधिको टाउको दुखाई बनेको छ ।

व्यवसाय गर्ने भए छथर जानुस् 

आपूर्ति विभागलाई शक्तिशाली बनाइँदै

सरकारले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण विभागले नै कारबाही गर्न सक्ने अधिकारसहितको कानुन जारी गर्न लागेको छ । प्रस्तावित उपभोक्ता संरक्षण ऐन २०७५ को मस्यौदामा अनुगमन निरीक्षकलाई उक्त अधिकार दिन लागेको हो ।

आपूर्ति विभागलाई शक्तिशाली बनाइँदै

डीडीसीले मिसावट दूध नष्ट गर्ने

सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी दिनमा दुग्ध उत्पादक सहकारीमार्फत संकलन हुने मिसावटयुक्त दूध नष्ट गर्ने निर्णय गरेको छ ।

डीडीसीले मिसावट दूध नष्ट गर्ने

प्राथमिक क्षेत्रमा कर्जा लगानी : बैंकहरूलाई थप ६ महिना

राष्ट्र बैंकले तोकेको सीमामा कृषि ऋण विस्तार बैंकहरूले थप ६ महिना समय पाएका छन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाअनुसार कृषिलगायत प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको न्यूनतम सीमा पुर्‍याउन बैंकहरूलाई उक्त समय दिइएको हो ।

प्राथमिक क्षेत्रमा कर्जा लगानी : बैंकहरूलाई थप ६ महिना

भूमिगत प्रसारण लाइन: आधा काम सकियो

त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनमध्ये भूमिगत गरिने खण्डको काम करिब आधा सकिएको छ । नेपालमै पहिलोपटक १ हजार ३ सय ९ मिटर लामो भूमिगत प्रसारण लाइन निर्माणाधीन छ ।

भूमिगत प्रसारण लाइन: आधा काम सकियो

हरियो चियापत्ती भारततर्फ

जिल्लामा चिया प्रशोधन कारखाना थपिँदै गए पनि हरियो चियापत्ती भारतीय कारखानामा जाने क्रम घटेको छैन । पूर्वी सीमावर्ती क्षेत्रमा उत्पादित हरियो चियापत्ती भारततर्फ जाने गरेको हो ।

हरियो चियापत्ती भारततर्फ

ग्राहक बढाउँदै जिनर्जी

भूपू गोर्खाहरूको उल्लेख्य लगानी रहेको बेलायतस्थित ऊर्जा कम्पनी जिनर्जीले छोटो समयमै ग्राहकको संख्या बढाउँदै लगेको छ । सन् २०१४ को २४ नोभेम्बरदेखि औपचारिक रूपमा ग्यास र बिजुली आपूर्ति गर्ने काम थालेको कम्पनीले यो अवधिमा बेलायतभर झन्डै ११ हजार ग्राहक बनाइसकेको जनाएको छ ।

ग्राहक बढाउँदै जिनर्जी