२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२
अर्थ / वाणिज्य

Nepali Business & Economics News

रियल स्टेट कर्जा २० प्रतिशत बढयो

सरकारले जग्गाको कित्ताकाँटमा कडाइ गरेपछि रियल स्टेट कारोबार सुस्ताए पनि यो क्षेत्रमा बैंक लगानी २० प्रतिशतले बढेको छ । यो गत आर्थिक वर्षको ११ महिनासम्मको तथ्यांक हो ।

रियल स्टेट कर्जा २० प्रतिशत बढयो

युरिया मल रित्तिँदै

कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जमा युरिया मलको मौज्दात सकिन लागेको छ । २ र ३ नम्बर प्रदेशका जिल्लाहरूमा रासायनिक मलको वितरण गर्दै आएको कार्यालयका अनुसार धानबालीको सिजन भएकाले माग उच्च छ ।

युरिया मल रित्तिँदै

साताभरको कारोबार करोडमा झर्‍यो

नेपाल स्टक एक्सचेन्जमा यो साताभरको कारोबार रकम करोड रुपैयाँमा सीमित भएको छ । एक्सचेन्जका अनुसार सातामा ९१ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

साताभरको कारोबार करोडमा झर्‍यो

निर्देशिका अभावमा अनुदान फिर्ता

किसानलाई राहत वितरणका लागि आएकोमध्ये करिब ७५ प्रतिशत रकम फ्रिज भएको छ । गत वर्षको साउन अन्तिम साता बाढीले क्षति पुगेका किसानका लागि आएको राहत रकम वितरण नै नभई फिर्ता भएको हो ।

निर्देशिका अभावमा अनुदान फिर्ता
श्रावण २६, २०७५

सहुलियत दरको आवास कर्जा : ढुलमुले नीतिले भूकम्पपीडित मर्कामा

सहुलियत दरको आवास कर्जा सम्बन्धमा सरकारको ढुलमुले नीतिले भूकम्पपीडित मर्कामा परेका छन् । ऋण लिएको दुई वर्षपछि बैंक तथा वित्तीय संस्थाले प्रचलित ब्याजदर भुक्तानी गर्न ताकेता गरेपछि पीडित समस्यामा परेका हुन् ।

सहुलियत दरको आवास कर्जा : ढुलमुले नीतिले भूकम्पपीडित मर्कामा

बंगलादेशी लगानी र बजार निश्चित बन्दै

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीमा शुक्रबार हस्ताक्षर भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको समझदारीले नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशी लगानी र बंगलादेश नेपाली ऊर्जाको ठूलो बजार हुने अपेक्षा छ ।

बंगलादेशी लगानी र बजार निश्चित बन्दै

प्रभावहीन अनुगमन

बजेटलगत्तै ठूला होलसेल र आयातकर्ताले चामल, तरकारीलगायत अत्यावश्यक वस्तुको मूल्य बढाए । सरकारले कर नबढाएको वस्तुमा समेत मूल्य बढाएर बिक्री गर्दै आएका छन् । होलसेलमा मूल्य बढेको जनाउँदै खुद्रा व्यवसायीले पनि मूल्य बढाएको विभागको बैठकमै स्वीकारे ।

प्रभावहीन अनुगमन

फेरि दियालोकै भर

‘माइक्रो हाइड्रोबाट बत्ती बलेपछि दियालो बाल्न छाडियो, फेरि दियालोकै भर पर्नुपर्ने बाध्यता छ’ यो भनाइ सुम्ली गाउँका कर्ण भण्डारीको हो । उनका अनुसार आर्थिक रूपमा सम्पन्न घरधुरीले सोलार प्यानल जडान गरे । तर, अधिकांश नहुनेहरूले सल्लाकै दियालो बाल्ने गर्छन् ।

फेरि दियालोकै भर

अमेरिका छिर्दा अंग्रेजीको ‘सु’ मात्र जान्दथे

ताइवानमा जन्मे, कर्मभूमिचाहिँ अमेरिकालाई बनाए । अमेरिका छिर्दा चिनियाँबाहेक अन्य भाषा फिटिक्कै आउँदैनथ्यो । अंग्रेजीको ‘सु’ (जुत्ता) शब्दचाहिँ जसोतसो जानेका रहेछन् । तर, आफ्नै पौरख, लगन र मिहिनेतले विश्वका चर्चित उद्यमी बन्न सफल भएका छन्, त्यो पनि अमेरिकामै रहेर ।

अमेरिका छिर्दा अंग्रेजीको ‘सु’ मात्र जान्दथे