अर्थ / वाणिज्य
भाद्र १०, २०७५

तीन अङ्कले घट्यो शेयर बजार

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ ।

३२ अंकले घटयो नेप्से

सेयर कारोबार मापक नेप्से परिसूचक यो साता करिब ३२ अंकले घटयो । उक्त अवधिमा साताका सबै कारोबार दिनमा नेप्से घटेपछि साप्ताहिक रूपमा पनि परिसूचकमा उच्च अंकको गिरावट आएको हो ।

गएको वर्ष १७ अर्ब ५१ करोड प्रत्यक्ष बैदेशिक लगानी

गएको वर्ष १७ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल भित्रियो । अघिल्लो वर्षको तुलनामा उक्त लगानी करिब ३० प्रतिशतले बढी हो ।

दानाको कच्चा पदार्थमा परनिर्भरता बढ्यो

कुखुराका लागि दाना (आहारा) बनाउन वार्षिक १६ अर्ब रुपैयाँको कच्चा पदार्थ आयात हुने गरेको छ । दाना बनाउन सबैभन्दा बढी प्रयोग हुने मकै र भटमासको पिना हो । यो दुवै भारतबाट आयात हुने गरेको छ ।

कृषक भन्छन् : कालीमाटीमा स्टल चाहियो

तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको गण्डकी गाउँपालिका ७ र ८ घ्याल्चोकका किसानले काठमाडौंको कालीमाटीमा ‘स्टल’ उपलब्ध गराइदिन माग गरेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

उपभोक्ताको घरदैलोमै किसान

सदरमुकाम नजिकैको पावरहाउसका देवीप्रसाद जैसी दैनिक तरकारी बोकेर बजार पुग्छन् । दुई घण्टामा डोकोभरिको तरकारी बेचेर घरको काम भ्याउन फर्कन्छन् । जैसीकै जस्तो दैनिकी नारायणप्रसाद शर्मा र नरबहादुर थापाको पनि छ ।

भाद्र ९, २०७५

मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च व्यहोर्ने प्रदेश सरकारको निर्णय 

धनगढीप्रदेश सरकारले कञ्चनपुरमा भएको झडपमा शुक्रबार मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने भएको छ ।  मन्त्रिपरिषद्को शनिबार आकस्मिक बैठकले मृतक सन्नी खुनाका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको हो । क्षतिपूर्ति रकम भने खुलाएको छैन ।  

सुरुङमार्ग अनुमति खारेजीको माग

प्रदेश ३ सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि निजी कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गर्न संघीय सरकारलाई पत्राचार गरेको छ ।

भारतसँग रेलमार्ग र बल्क कार्गो सम्झौता हुने

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका अवसरमा भारत र नेपालबीच दुई सम्झौता हुने भएका छन् ।

हाइड्रोपावरलाई बजेट अभाव

देशकै ठूलोमध्येको नलसिंहगाड हाइड्रोपावर कम्पनीलाई बजेट अभाव भएको छ । सरकारले ४१० मेगावाटको यो हाइड्रोपारलाई प्राथमिकतामा नराख्दा बजेट अभाव भएको हो ।

सस्तो कार चढ्छन् यी अर्बपति

विश्वका कयौं अर्बपतिहरू आफूसँग अथाह सम्पत्ति भएर पनि सस्तो कार चढछन् । सादा जीवन अपनाउँछन् । परोपकारी सेवामा आफ्नो सम्पत्तिको केही रकम मन खोलेर दान गर्छन् । अझ रोचक त के छ भने तिनीहरूले सस्तो मूल्यका कार प्रयोग गर्छन् ।