२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
अर्थ / वाणिज्य

Nepali Business & Economics News

उपभोक्ताको घरदैलोमै किसान

सदरमुकाम नजिकैको पावरहाउसका देवीप्रसाद जैसी दैनिक तरकारी बोकेर बजार पुग्छन् । दुई घण्टामा डोकोभरिको तरकारी बेचेर घरको काम भ्याउन फर्कन्छन् । जैसीकै जस्तो दैनिकी नारायणप्रसाद शर्मा र नरबहादुर थापाको पनि छ ।

उपभोक्ताको घरदैलोमै किसान
भाद्र ९, २०७५

मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च व्यहोर्ने प्रदेश सरकारको निर्णय 

धनगढीप्रदेश सरकारले कञ्चनपुरमा भएको झडपमा शुक्रबार मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने भएको छ ।  मन्त्रिपरिषद्को शनिबार आकस्मिक बैठकले मृतक सन्नी खुनाका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको हो । क्षतिपूर्ति रकम भने खुलाएको छैन ।  

मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च व्यहोर्ने प्रदेश सरकारको निर्णय 

सुरुङमार्ग अनुमति खारेजीको माग

प्रदेश ३ सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि निजी कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गर्न संघीय सरकारलाई पत्राचार गरेको छ ।

सुरुङमार्ग अनुमति खारेजीको माग

भारतसँग रेलमार्ग र बल्क कार्गो सम्झौता हुने

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका अवसरमा भारत र नेपालबीच दुई सम्झौता हुने भएका छन् ।

भारतसँग रेलमार्ग र बल्क कार्गो सम्झौता हुने

हाइड्रोपावरलाई बजेट अभाव

देशकै ठूलोमध्येको नलसिंहगाड हाइड्रोपावर कम्पनीलाई बजेट अभाव भएको छ । सरकारले ४१० मेगावाटको यो हाइड्रोपारलाई प्राथमिकतामा नराख्दा बजेट अभाव भएको हो ।

हाइड्रोपावरलाई बजेट अभाव

सस्तो कार चढ्छन् यी अर्बपति

विश्वका कयौं अर्बपतिहरू आफूसँग अथाह सम्पत्ति भएर पनि सस्तो कार चढछन् । सादा जीवन अपनाउँछन् । परोपकारी सेवामा आफ्नो सम्पत्तिको केही रकम मन खोलेर दान गर्छन् । अझ रोचक त के छ भने तिनीहरूले सस्तो मूल्यका कार प्रयोग गर्छन् ।

सस्तो कार चढ्छन् यी अर्बपति