२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
अर्थ / वाणिज्य

Nepali Business & Economics News

छिट्टै सकियो टुसा

निगालाका टुसा पश्चिम क्षेत्रका बासिन्दाले चिनेको वर्षाको स्वादिलो तरकारी मात्रै होइन, अन्य सहरमा पठाउनका लागि कोसेली पनि हो । बितेका वर्ष पोखराका बजारमा दसैंसम्म किन्न पाइने टुसाका मुठा यसपटक नपाइने भएको छ ।

छिट्टै सकियो टुसा
भाद्र १०, २०७५

तीन अङ्कले घट्यो शेयर बजार

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ ।

तीन अङ्कले घट्यो शेयर बजार

३२ अंकले घटयो नेप्से

सेयर कारोबार मापक नेप्से परिसूचक यो साता करिब ३२ अंकले घटयो । उक्त अवधिमा साताका सबै कारोबार दिनमा नेप्से घटेपछि साप्ताहिक रूपमा पनि परिसूचकमा उच्च अंकको गिरावट आएको हो ।

३२ अंकले घटयो नेप्से

गएको वर्ष १७ अर्ब ५१ करोड प्रत्यक्ष बैदेशिक लगानी

गएको वर्ष १७ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल भित्रियो । अघिल्लो वर्षको तुलनामा उक्त लगानी करिब ३० प्रतिशतले बढी हो ।

गएको वर्ष १७ अर्ब ५१ करोड प्रत्यक्ष बैदेशिक लगानी

दानाको कच्चा पदार्थमा परनिर्भरता बढ्यो

कुखुराका लागि दाना (आहारा) बनाउन वार्षिक १६ अर्ब रुपैयाँको कच्चा पदार्थ आयात हुने गरेको छ । दाना बनाउन सबैभन्दा बढी प्रयोग हुने मकै र भटमासको पिना हो । यो दुवै भारतबाट आयात हुने गरेको छ ।

दानाको कच्चा पदार्थमा परनिर्भरता बढ्यो

कृषक भन्छन् : कालीमाटीमा स्टल चाहियो

तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको गण्डकी गाउँपालिका ७ र ८ घ्याल्चोकका किसानले काठमाडौंको कालीमाटीमा ‘स्टल’ उपलब्ध गराइदिन माग गरेका छन् ।

कृषक भन्छन् : कालीमाटीमा स्टल चाहियो

उपभोक्ताको घरदैलोमै किसान

सदरमुकाम नजिकैको पावरहाउसका देवीप्रसाद जैसी दैनिक तरकारी बोकेर बजार पुग्छन् । दुई घण्टामा डोकोभरिको तरकारी बेचेर घरको काम भ्याउन फर्कन्छन् । जैसीकै जस्तो दैनिकी नारायणप्रसाद शर्मा र नरबहादुर थापाको पनि छ ।

उपभोक्ताको घरदैलोमै किसान