अर्थ / वाणिज्य
भाद्र १२, २०७५

तरकारी व्यापारमा बेथिति : जताततै मूल्यबिनाका बिल

तरकारी व्यापारमा किसान तथा उपभोक्ता ठगिनुका धेरै कारणहरूमध्ये बिलबिजक पनि एउटा भेटिएको छ । व्यापारमा संलग्न सबै तहमा बिल नै जारी नहुने, जारी भए पनि मूल्य नै उल्लेख नभएको भेटिएको हो ।

खास किसानसम्म पुगेन अनुदान

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अगुवाइमा सुरु गरिएको ‘मह एग्रिकल्चर’ फार्म ७ वर्ष चल्यो । १२ जना मिलेर ५५ लाख लगानी गरेको फार्मले चर्चा धेरै बटुल्यो । केही समयपछि फार्म बन्द भयो ।

दिल्लीका कोल्डस्टोरमा पसिना बगाउँदै

नयाँदिल्लीको आजादपुरस्थित तरकारी बजार । चौबीसै घण्टा क्रेता र विक्रेताको भीड हुने यो बजारसँगै छन्, लहरै उभिएका बहुतले पुराना घर । ती घरका तलैपिच्छे फलफूल तथा तरकारी चिस्यान केन्द्र छन् ।यिनै चिसा कोल्ड स्टोरमा वर्षौंदेखि बितिरहेको छ, केही नेपालीको जिन्दगी ।

विद्यालय चलाउन च्याउ खेती

आर्थिक समस्याले पिरोलिएको थबाङस्थित वीर बलभद्र माविले च्याउ खेती गरेर खर्च जुटाउन थालेको छ । विद्यालय परिसरको करिब ७ रोपनी जग्गामा च्याउ खेती गरेर अतिरिक्त आम्दानी सुरु भएको हो ।

कुलेखानी–३ को विद्युत् पुसमा

स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य पुस १६ सम्म सम्पन्न गर्ने प्राविधिकहरूले बताएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

पश्चिम सेतीबारे ‘निर्णायक’ वार्ता

लामो समयदेखि चर्चामा रहेर पनि निर्माण सुरु हुन नसकेको पश्चिम सेती जलविद्युत् आयोजना बनाउने जिम्मा पाएको चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको उच्चस्तरीय टोलीले मंगलबारदेखि नेपाली पक्षसँग वार्ता गर्दै छ ।

चीनले गर्‍यो ‘न्यू सिल्क रोड’ को बचाउ

चिनियाँ अधिकारीहरूले बेइजिङको ‘न्यू सिल्क रोड’ बनाउने पहलको सोमबार बचाउ गरेको छ । मलेसियाले चीनद्वारा बनाइने दुइटा ठूला परियोजना रद्द गरेपछि बेइजिङको यो भनाइ सार्वजनिक भएको हो ।

भाद्र ११, २०७५

तरकारीमा सिन्डिकेट: ९८ स्टलको खारेजीबारे अन्योल

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज प्रक्रियामा अन्योल देखिएको छ ।

पश्चिम सेती आयोजना : चिनियाँ टोली वार्ता गर्न आउँदै

पश्चिम सेतीबारे छलफलका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको उच्चस्तरीय टोली आज (सोमबार) नेपाल आउँदै छ ।

चन्दननाथले लगानी सम्मेलन गर्ने

जुम्लाको चन्दननाथ नगरपालिकाले आगामी २९ गते लगानी सम्मेलन गर्ने भएको छ । जुम्लाको सम्भावना देखाउँदै लगानीको आह्वान गर्न नगरपालिकाले सम्मेलनको आयोजना गर्न लागेको हो ।

ADVERTISEMENT

रारामा महिनायता पर्यटक शून्य

रारामा अहिले पर्यटक संख्या शून्यमा झरेको छ । साउन पहिलो सातादेखि प्रतिकूल मौसमका कारण भरपर्दो हवाई र सडक यातायात नहुँदा पर्यटक संख्या शून्यमा झरेको हो । राराका होटलहरू अहिले खाली छन् ।

अवैध बाटो हुँदै तिब्बत पुग्छ यार्सा

डोल्पाका अधिकांश लेकाली पाटनमा यार्सागुम्बा पाइन्छ । ठूलीभेरीको माझपाल, ठाँगे, से–फोक्सुन्डो निकुञ्ज क्षेत्रको जगदुल्ला, कागमारालगायत पाटनमा बर्सेनि २० हजार बढीले यार्सा संकलन गर्छन् ।

छिट्टै सकियो टुसा

निगालाका टुसा पश्चिम क्षेत्रका बासिन्दाले चिनेको वर्षाको स्वादिलो तरकारी मात्रै होइन, अन्य सहरमा पठाउनका लागि कोसेली पनि हो । बितेका वर्ष पोखराका बजारमा दसैंसम्म किन्न पाइने टुसाका मुठा यसपटक नपाइने भएको छ ।