अर्थ / वाणिज्य

Nepali Business & Economics News

पश्चिम सेतीबारे ‘निर्णायक’ वार्ता

लामो समयदेखि चर्चामा रहेर पनि निर्माण सुरु हुन नसकेको पश्चिम सेती जलविद्युत् आयोजना बनाउने जिम्मा पाएको चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको उच्चस्तरीय टोलीले मंगलबारदेखि नेपाली पक्षसँग वार्ता गर्दै छ ।

पश्चिम सेतीबारे ‘निर्णायक’ वार्ता

चीनले गर्‍यो ‘न्यू सिल्क रोड’ को बचाउ

चिनियाँ अधिकारीहरूले बेइजिङको ‘न्यू सिल्क रोड’ बनाउने पहलको सोमबार बचाउ गरेको छ । मलेसियाले चीनद्वारा बनाइने दुइटा ठूला परियोजना रद्द गरेपछि बेइजिङको यो भनाइ सार्वजनिक भएको हो ।

चीनले गर्‍यो ‘न्यू सिल्क रोड’ को बचाउ
भाद्र ११, २०७५

तरकारीमा सिन्डिकेट: ९८ स्टलको खारेजीबारे अन्योल

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज प्रक्रियामा अन्योल देखिएको छ ।

तरकारीमा सिन्डिकेट: ९८ स्टलको खारेजीबारे अन्योल

पश्चिम सेती आयोजना : चिनियाँ टोली वार्ता गर्न आउँदै

पश्चिम सेतीबारे छलफलका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको उच्चस्तरीय टोली आज (सोमबार) नेपाल आउँदै छ ।

पश्चिम सेती आयोजना : चिनियाँ टोली वार्ता गर्न आउँदै

चन्दननाथले लगानी सम्मेलन गर्ने

जुम्लाको चन्दननाथ नगरपालिकाले आगामी २९ गते लगानी सम्मेलन गर्ने भएको छ । जुम्लाको सम्भावना देखाउँदै लगानीको आह्वान गर्न नगरपालिकाले सम्मेलनको आयोजना गर्न लागेको हो ।

चन्दननाथले लगानी सम्मेलन गर्ने

रारामा महिनायता पर्यटक शून्य

रारामा अहिले पर्यटक संख्या शून्यमा झरेको छ । साउन पहिलो सातादेखि प्रतिकूल मौसमका कारण भरपर्दो हवाई र सडक यातायात नहुँदा पर्यटक संख्या शून्यमा झरेको हो । राराका होटलहरू अहिले खाली छन् ।

रारामा महिनायता पर्यटक शून्य

अवैध बाटो हुँदै तिब्बत पुग्छ यार्सा

डोल्पाका अधिकांश लेकाली पाटनमा यार्सागुम्बा पाइन्छ । ठूलीभेरीको माझपाल, ठाँगे, से–फोक्सुन्डो निकुञ्ज क्षेत्रको जगदुल्ला, कागमारालगायत पाटनमा बर्सेनि २० हजार बढीले यार्सा संकलन गर्छन् ।

अवैध बाटो हुँदै तिब्बत पुग्छ यार्सा

छिट्टै सकियो टुसा

निगालाका टुसा पश्चिम क्षेत्रका बासिन्दाले चिनेको वर्षाको स्वादिलो तरकारी मात्रै होइन, अन्य सहरमा पठाउनका लागि कोसेली पनि हो । बितेका वर्ष पोखराका बजारमा दसैंसम्म किन्न पाइने टुसाका मुठा यसपटक नपाइने भएको छ ।

छिट्टै सकियो टुसा