१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
अर्थ / वाणिज्य

Nepali Business & Economics News

खास किसानसम्म पुगेन अनुदान

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अगुवाइमा सुरु गरिएको ‘मह एग्रिकल्चर’ फार्म ७ वर्ष चल्यो । १२ जना मिलेर ५५ लाख लगानी गरेको फार्मले चर्चा धेरै बटुल्यो । केही समयपछि फार्म बन्द भयो ।

खास किसानसम्म पुगेन अनुदान

दिल्लीका कोल्डस्टोरमा पसिना बगाउँदै

नयाँदिल्लीको आजादपुरस्थित तरकारी बजार । चौबीसै घण्टा क्रेता र विक्रेताको भीड हुने यो बजारसँगै छन्, लहरै उभिएका बहुतले पुराना घर । ती घरका तलैपिच्छे फलफूल तथा तरकारी चिस्यान केन्द्र छन् ।यिनै चिसा कोल्ड स्टोरमा वर्षौंदेखि बितिरहेको छ, केही नेपालीको जिन्दगी ।

दिल्लीका कोल्डस्टोरमा पसिना बगाउँदै

विद्यालय चलाउन च्याउ खेती

आर्थिक समस्याले पिरोलिएको थबाङस्थित वीर बलभद्र माविले च्याउ खेती गरेर खर्च जुटाउन थालेको छ । विद्यालय परिसरको करिब ७ रोपनी जग्गामा च्याउ खेती गरेर अतिरिक्त आम्दानी सुरु भएको हो ।

विद्यालय चलाउन च्याउ खेती

कुलेखानी–३ को विद्युत् पुसमा

स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य पुस १६ सम्म सम्पन्न गर्ने प्राविधिकहरूले बताएका छन् ।

कुलेखानी–३ को विद्युत् पुसमा

पश्चिम सेतीबारे ‘निर्णायक’ वार्ता

लामो समयदेखि चर्चामा रहेर पनि निर्माण सुरु हुन नसकेको पश्चिम सेती जलविद्युत् आयोजना बनाउने जिम्मा पाएको चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको उच्चस्तरीय टोलीले मंगलबारदेखि नेपाली पक्षसँग वार्ता गर्दै छ ।

पश्चिम सेतीबारे ‘निर्णायक’ वार्ता

चीनले गर्‍यो ‘न्यू सिल्क रोड’ को बचाउ

चिनियाँ अधिकारीहरूले बेइजिङको ‘न्यू सिल्क रोड’ बनाउने पहलको सोमबार बचाउ गरेको छ । मलेसियाले चीनद्वारा बनाइने दुइटा ठूला परियोजना रद्द गरेपछि बेइजिङको यो भनाइ सार्वजनिक भएको हो ।

चीनले गर्‍यो ‘न्यू सिल्क रोड’ को बचाउ