अर्थ / वाणिज्य

Nepali Business & Economics News

काठमाडौं विमानस्थल अब २२ घण्टा

काठमाडौं विमानस्थल शनिबारदेखि २२ घण्टा खुला हुने भएको छ । अब काठमाडौंस्थित विमानस्थल रातिको ३ बजेदेखि ५ बजेसम्मका लागि २ घण्टा मात्रै बन्द हुनेछ ।

काठमाडौं विमानस्थल अब २२ घण्टा

आलटाले चिनियाँ ठेकेदार

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि ७ वर्षअघि समझदारी गरेको चिनियाँ कम्पनी थ्री गर्जेजले मंगलबार र बुधबार भएको वार्तापछि आयोजनाबाट हात झिक्ने संकेत दिएको छ ।

आलटाले चिनियाँ ठेकेदार

मलेसियामा आममाफी कार्यक्रम सकियो

मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन गरेको ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ नाम दिइएको आममाफी कार्यक्रम बिहीबार सकिएको छ ।

मलेसियामा आममाफी कार्यक्रम सकियो

विशाखापट्टनम्मा अड्किएको मल आयात

रेल्वे र्‍याक नपाएर भारतको विशाखापट्टनम् बन्दरगाहमा लामो समयदेखि अड्किएको कृषि सामग्री कम्पनीको युरिया मल वीरगन्ज आउन थालेको छ ।

विशाखापट्टनम्मा अड्किएको मल आयात
भाद्र १४, २०७५

नयाँ रेकर्ड बनाउँदै डलर, नेपाललाई लाभभन्दा हानि धेरै

शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो । यसको अर्थ डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने हो । दुई दिनअघि एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ ६५ पैसा पुगेको थियो ।

नयाँ रेकर्ड बनाउँदै डलर, नेपाललाई लाभभन्दा हानि धेरै

एक महिनादेखि रसुवागढी नाका ठप्प

चीन जोड्ने एक मात्र अन्तर्राष्ट्रिय रसुवागढी नाका एक महिनादेखि ठप्प छ । रसुवागढी नाका नजिकैको पहिराले घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिराले यातायात अवरुद्ध भएपछि एक महिनादेखि नाका ठप्प भएको हो ।

एक महिनादेखि रसुवागढी नाका ठप्प

भुक्तानी सन्तुलन जोखिममा

सात महिनापछि गत असारमा बचतमा रहेको भुक्तानी सन्तुलन फेरि जोखिममा पर्ने देखिएको छ । उक्त अवधिमा उधारो आयात उच्च दरले बढेकाले भुक्तानी सन्तुलन जोखिममा पर्ने देखिएको हो ।

भुक्तानी सन्तुलन जोखिममा

नारायणी लिफ्ट सिँचाइ: पम्प जीर्ण बन्दै

विद्युत्‌बाट चल्ने पम्पले नदीबाट पानी तानेर नहर सञ्चालन भएको योजना नारायणी लिफ्ट सिँचाइका पुराना पम्पहरू जीर्ण भएका छन् । तत्काल नफेर्ने हो भने कुन बेला बिग्रेर नहर ठप्प हुने हो भन्ने त्रास छ ।

नारायणी लिफ्ट सिँचाइ: पम्प जीर्ण बन्दै