अर्थ / वाणिज्य
भाद्र १६, २०७५

पूर्वी पहाडमा हवाई सेवा ठप्प

मोरङस्थित पथरी–शनिश्चरेका ३३ वर्षीय दुर्गा श्रेष्ठ विराटनगरदेखि काठमाडौंसम्म हतपत्ती हवाईजहाजमा यात्रा गर्दैनन् । अपर्झटमा जानै परे नेपाल वायु सेवा निगमको सस्तो दरकै टिकट रोज्छन् ।

बिमस्टेक राष्ट्रबीच ग्रिड कनेक्सन समझदारी : विद्युत् आदानप्रदान भारतमा निर्भर

काठमाडौंमा शुक्रबार सकिएको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनमा सदस्य राष्ट्रबीच विद्युत् आदानप्रदान गर्नेबारे सहमति जुटेको छ ।

भाद्र १५, २०७५

विदेशी एजेन्टलाई पर्यटक उद्धारमा रोक

पर्यटकको फर्जी उद्धार गरी विदेशी विमा कम्पनीमार्फत अत्याधिक रकम अशुल्ने धन्दा रोक्न सरकारले शनिबारदेखि लागू हुने गरी नयाँ कार्यविधि ल्याएको छ । यो कार्यविधि अनुसार, अबदेखि नेपाल भ्रमणमा आउने पर्यटक तथा सहयोगीको खोज तथा उद्धारमा पर्यटक प्रहरीको सहभागी अनिवार्य गरिएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

कालीमाटीको समितिमा बिचौलिया हाबी

सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा किसानको नाममा व्यवसायी नै हाबी हुने गरी पदाधिकारी मनोनयन गरेको पाइएको छ । समितिको मुख्य उद्देश्य बजार व्यवस्थापन, नीति नियम निर्धारण र कार्यान्वयन गर्ने, गुणस्तर र मूल्य निर्धारण गर्नु हो ।

वाग्मतीबाट मंसिरमा २२ मेगावाट विद्युत्

भीमफेदी इपापञ्चकन्यामा निर्माणाधीन वाग्मती विद्युत् आयोजनाले आगामी मंसिर अन्तिम साताबाट २२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ ।

काठमाडौं विमानस्थल अब २२ घण्टा

काठमाडौं विमानस्थल शनिबारदेखि २२ घण्टा खुला हुने भएको छ । अब काठमाडौंस्थित विमानस्थल रातिको ३ बजेदेखि ५ बजेसम्मका लागि २ घण्टा मात्रै बन्द हुनेछ ।

आलटाले चिनियाँ ठेकेदार

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि ७ वर्षअघि समझदारी गरेको चिनियाँ कम्पनी थ्री गर्जेजले मंगलबार र बुधबार भएको वार्तापछि आयोजनाबाट हात झिक्ने संकेत दिएको छ ।

ADVERTISEMENT

मलेसियामा आममाफी कार्यक्रम सकियो

मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन गरेको ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ नाम दिइएको आममाफी कार्यक्रम बिहीबार सकिएको छ ।

विशाखापट्टनम्मा अड्किएको मल आयात

रेल्वे र्‍याक नपाएर भारतको विशाखापट्टनम् बन्दरगाहमा लामो समयदेखि अड्किएको कृषि सामग्री कम्पनीको युरिया मल वीरगन्ज आउन थालेको छ ।