अर्थ / वाणिज्य

Nepali Business & Economics News

कालीमाटीको समितिमा बिचौलिया हाबी

सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा किसानको नाममा व्यवसायी नै हाबी हुने गरी पदाधिकारी मनोनयन गरेको पाइएको छ । समितिको मुख्य उद्देश्य बजार व्यवस्थापन, नीति नियम निर्धारण र कार्यान्वयन गर्ने, गुणस्तर र मूल्य निर्धारण गर्नु हो ।

कालीमाटीको समितिमा बिचौलिया हाबी

वाग्मतीबाट मंसिरमा २२ मेगावाट विद्युत्

भीमफेदी इपापञ्चकन्यामा निर्माणाधीन वाग्मती विद्युत् आयोजनाले आगामी मंसिर अन्तिम साताबाट २२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ ।

वाग्मतीबाट मंसिरमा २२ मेगावाट विद्युत्

काठमाडौं विमानस्थल अब २२ घण्टा

काठमाडौं विमानस्थल शनिबारदेखि २२ घण्टा खुला हुने भएको छ । अब काठमाडौंस्थित विमानस्थल रातिको ३ बजेदेखि ५ बजेसम्मका लागि २ घण्टा मात्रै बन्द हुनेछ ।

काठमाडौं विमानस्थल अब २२ घण्टा

आलटाले चिनियाँ ठेकेदार

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि ७ वर्षअघि समझदारी गरेको चिनियाँ कम्पनी थ्री गर्जेजले मंगलबार र बुधबार भएको वार्तापछि आयोजनाबाट हात झिक्ने संकेत दिएको छ ।

आलटाले चिनियाँ ठेकेदार

मलेसियामा आममाफी कार्यक्रम सकियो

मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन गरेको ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ नाम दिइएको आममाफी कार्यक्रम बिहीबार सकिएको छ ।

मलेसियामा आममाफी कार्यक्रम सकियो

विशाखापट्टनम्मा अड्किएको मल आयात

रेल्वे र्‍याक नपाएर भारतको विशाखापट्टनम् बन्दरगाहमा लामो समयदेखि अड्किएको कृषि सामग्री कम्पनीको युरिया मल वीरगन्ज आउन थालेको छ ।

विशाखापट्टनम्मा अड्किएको मल आयात