अर्थ / वाणिज्य

Nepali Business & Economics News

अनुमतिबिना भुक्तानी सेवा दिए १० वर्ष जेल

केन्द्रीय बैंकको अनुमतिबिना भुक्तानी प्रणाली सञ्चालन गरे १० वर्षसम्म जेल सजाय भोग्नुपर्ने व्यवस्था हुन लागेको छ । केही दिनअघि व्यवस्थापिका–संसद्मा दर्ता भएको भुक्तानी तथा फस्र्योट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त व्यवस्था छ ।

अनुमतिबिना भुक्तानी सेवा दिए १० वर्ष जेल

चिठ्ठामा गणितीय सूत्रले १४ पटक जित

कुनै पनि चिठ्ठा लाखौंमा एक जनालाई पर्ने हो । तर, एउटै व्यक्तिले १४ पटकसम्म चिठा जित्न सफल भएका छन् । सुन्दा असम्भवजस्तो लागे पनि अस्ट्रेलियाली नागरिक स्टेफन मन्डेनले त्यो पुष्टि गरिदिएका छन् ।

चिठ्ठामा गणितीय सूत्रले १४ पटक जित

पूर्वी पहाडमा तिहारसम्ममा हवाई सेवा सुरु हुने

पूर्वी पहाडी भेकमा लामो समयदेखि ठप्प हवाई सेवा तिहारसम्ममा पुन: सुरु हुने नेपाल वायु सेवा निगमको विराटनगर स्टेसनले जनाएको छ ।

पूर्वी पहाडमा तिहारसम्ममा हवाई सेवा सुरु हुने
भाद्र १७, २०७५

व्यापार घाटा ६२ प्रतिशतले बढयो

मुलुकले आर्थिक वर्षको सुरुमै तीव्र व्यापार घाटा बेहोरेको छ । आन्तरिक उत्पादन न्यून हुनु र बढ्दो मागका कारण पहिलो महिनामै व्यापार घाटा करिब सवा खर्ब रुपैयाँ पुगेको हो ।

व्यापार घाटा ६२ प्रतिशतले बढयो

कृषिमा बैंक लगानी : वर्षमा पौने ४६ अर्ब थपियो

गएको वर्ष बैंक तथा वित्तीय संस्थाले कृषिमा थप ४५ अर्ब ७१ करोड रुपैयाँ लगानी गरेका छन् । यो गत असारसम्मको तथ्यांक हो । ०७४ असारसम्मको तुलनामा गत असारमा यस्तो लगानी करिब ५१ प्रतिशतले बढेको हो ।

कृषिमा बैंक लगानी : वर्षमा पौने ४६ अर्ब थपियो

अण्डामा ठगिँदै किसान र उपभोक्ता

अण्डा उत्पादनमा संलग्न किसानहरूले लागत मूल्यसमेत नपाएको गुनासो गरी रहँदा उपभोक्ता बढी मूल्य तिर्न बाध्य छन् । किसानले उत्पादन गरेको अण्डा झन्डै पाँच तह पार गरी उपभोक्तासम्म पुग्छ ।

अण्डामा ठगिँदै किसान र उपभोक्ता

नेपाली बुलेटलाई सीमित पहुँच

भारत सरकारले नेपाली ग्यास बुलेटलाई सीमित पहुँच दिने संकेत गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच भएको छलफलमा नेपाली बुलेट सञ्चालन गर्न दिने समझदारी भएको हो ।

नेपाली बुलेटलाई सीमित पहुँच

क्लिंकरको आयात घटयो, सिमेन्टको बढयो

भारतीय रेल्वले पर्सा–बारा औद्योगिक करिडोरका लागि भारतको रक्सौल रेल्वे स्टेसनबाट क्लिंकर लोड अनलोड बन्द गरेपछि भारतीय तयारी सिमेन्टको आयात झन्डै दोब्बरले बढेको छ ।

क्लिंकरको आयात घटयो, सिमेन्टको बढयो

सम्मेलनलाई सजियो जुम्ला

जुम्लाको आर्थिक समृद्धिका लागि लगानी सम्मेलनको तयारी भइरहेको छ । ‘विकास सामथ्र्यको उजागर’ नाराका साथ भदौ २९ मा चन्दननाथ नगरपालिकाले सम्मेलन गर्न लागेको हो ।

सम्मेलनलाई सजियो जुम्ला

सामूहिक कृषि उत्पादनमा युवा

चौरजहारी नगरपालिकाका युवा सामूहिक कृषि तथा पशु उत्पादनमा जुटेका छन् । चौरजहारी–५, ६ र १० नम्बर वडाका युवा मिलेर तरकारी उत्पादन, बाख्रा र भैंसीपालन थालेका हुन् ।

सामूहिक कृषि उत्पादनमा युवा