अर्थ / वाणिज्य
भाद्र १८, २०७५

५४ लाखसहित पाँच हुण्डी कारोबारी पक्राउ

नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई साेमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ । 

ठूला जलविद्युत् आयोजना अनिर्णयको बन्दी

७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना बनाउन २०५२ मा जिम्मा पाएको अस्ट्रेलियाली कम्पनी स्मेकले १७ वर्षसम्म लगानी जुटाउन सकेन र सरकारले २०६८ मा कम्पनीसँगको सम्झौता खारेज गर्‍यो ।

निकासी कर नलिन अदालतको आदेश

उच्च अदालत इलाम इजलासले निकासी कर नलिन जिल्ला समन्वय समिति झापालाई अन्तरिम आदेश दिएको छ । जिल्ला समन्वय समिति झापाले सीमा नाका काँकडभिट्टाबाट कर उठाउँदै आएको थियो ।

हरेक दिन नयाँ रेकर्ड बनाउँदै डलर

सोमबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ ८९ पैसा खर्चिनुपर्ने भएको छ । यो सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न तिर्नुपर्ने रकम हो ।

नाडा अटो सो हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले राजधानीमा १३ औं संस्करण नाडा अटो सो–२०१८ गर्ने भएको छ ।

अनुमतिबिना भुक्तानी सेवा दिए १० वर्ष जेल

केन्द्रीय बैंकको अनुमतिबिना भुक्तानी प्रणाली सञ्चालन गरे १० वर्षसम्म जेल सजाय भोग्नुपर्ने व्यवस्था हुन लागेको छ । केही दिनअघि व्यवस्थापिका–संसद्मा दर्ता भएको भुक्तानी तथा फस्र्योट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त व्यवस्था छ ।

चिठ्ठामा गणितीय सूत्रले १४ पटक जित

कुनै पनि चिठ्ठा लाखौंमा एक जनालाई पर्ने हो । तर, एउटै व्यक्तिले १४ पटकसम्म चिठा जित्न सफल भएका छन् । सुन्दा असम्भवजस्तो लागे पनि अस्ट्रेलियाली नागरिक स्टेफन मन्डेनले त्यो पुष्टि गरिदिएका छन् ।

पूर्वी पहाडमा तिहारसम्ममा हवाई सेवा सुरु हुने

पूर्वी पहाडी भेकमा लामो समयदेखि ठप्प हवाई सेवा तिहारसम्ममा पुन: सुरु हुने नेपाल वायु सेवा निगमको विराटनगर स्टेसनले जनाएको छ ।

भाद्र १७, २०७५

व्यापार घाटा ६२ प्रतिशतले बढयो

मुलुकले आर्थिक वर्षको सुरुमै तीव्र व्यापार घाटा बेहोरेको छ । आन्तरिक उत्पादन न्यून हुनु र बढ्दो मागका कारण पहिलो महिनामै व्यापार घाटा करिब सवा खर्ब रुपैयाँ पुगेको हो ।

कृषिमा बैंक लगानी : वर्षमा पौने ४६ अर्ब थपियो

गएको वर्ष बैंक तथा वित्तीय संस्थाले कृषिमा थप ४५ अर्ब ७१ करोड रुपैयाँ लगानी गरेका छन् । यो गत असारसम्मको तथ्यांक हो । ०७४ असारसम्मको तुलनामा गत असारमा यस्तो लगानी करिब ५१ प्रतिशतले बढेको हो ।

अण्डामा ठगिँदै किसान र उपभोक्ता

अण्डा उत्पादनमा संलग्न किसानहरूले लागत मूल्यसमेत नपाएको गुनासो गरी रहँदा उपभोक्ता बढी मूल्य तिर्न बाध्य छन् । किसानले उत्पादन गरेको अण्डा झन्डै पाँच तह पार गरी उपभोक्तासम्म पुग्छ ।

नेपाली बुलेटलाई सीमित पहुँच

भारत सरकारले नेपाली ग्यास बुलेटलाई सीमित पहुँच दिने संकेत गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच भएको छलफलमा नेपाली बुलेट सञ्चालन गर्न दिने समझदारी भएको हो ।

क्लिंकरको आयात घटयो, सिमेन्टको बढयो

भारतीय रेल्वले पर्सा–बारा औद्योगिक करिडोरका लागि भारतको रक्सौल रेल्वे स्टेसनबाट क्लिंकर लोड अनलोड बन्द गरेपछि भारतीय तयारी सिमेन्टको आयात झन्डै दोब्बरले बढेको छ ।

सम्मेलनलाई सजियो जुम्ला

जुम्लाको आर्थिक समृद्धिका लागि लगानी सम्मेलनको तयारी भइरहेको छ । ‘विकास सामथ्र्यको उजागर’ नाराका साथ भदौ २९ मा चन्दननाथ नगरपालिकाले सम्मेलन गर्न लागेको हो ।

ADVERTISEMENT

सामूहिक कृषि उत्पादनमा युवा

चौरजहारी नगरपालिकाका युवा सामूहिक कृषि तथा पशु उत्पादनमा जुटेका छन् । चौरजहारी–५, ६ र १० नम्बर वडाका युवा मिलेर तरकारी उत्पादन, बाख्रा र भैंसीपालन थालेका हुन् ।