२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८
अर्थ / वाणिज्य

Nepali Business & Economics News

काम नगर्ने ३६ जलविद्युत् आयोजनालाई स्पष्टीकरण

उत्पादन अनुमति पाएको लामो समयसम्म पनि प्रगति कम देखिएका तीन दर्जन आयोजनालाई विद्युत् विकास विभागले स्पष्टीकरण सोधेको छ ।

काम नगर्ने ३६ जलविद्युत् आयोजनालाई स्पष्टीकरण

जुम्लाको स्याउ ६ दिनमा आइपुग्यो

जुम्ला, मनाङ, मुस्ताङलगायत जिल्लाका किसानलाई अहिले स्याउ टिपेर बेच्न भ्याई नभ्याई छ । चाडबाडलाई लक्ष्य गर्दै किसानहरू स्याउ टिपेर बिक्री गर्न व्यस्त छन् । त्यसो त जुम्लामा फलेको स्याउको स्वाद राजधानीबासीले पनि लिने अवसर छुटाएका छैनन् ।

जुम्लाको स्याउ ६ दिनमा आइपुग्यो

दोब्बर बढयो इरिक्सा

वीरगन्ज नाकाबाट इरिक्सा/टेम्पोको आयात बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यस्ता सवारीको आयात झन्डै दोब्बरले बढेको वीरगन्ज भन्सारको तथ्यांकले देखाएको छ ।

दोब्बर बढयो इरिक्सा

३१ भदौदेखि जनकपुर–पटना बस सेवा

प्रदेश २ को राजधानी जनकपुर तथा भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा भदौ ३१ गतेदेखि विधिवत् सुरु हुने भएको छ । यात्रीहरूका लागि अग्रिम टिकट बुकिङसमेत सुरु भइसकेको छ ।

३१ भदौदेखि जनकपुर–पटना बस सेवा
भाद्र २१, २०७५

चीन हुँदै तेस्रो मुलुक व्यापार सम्भव बन्दै

नेपालले चीनको बन्दरगाह प्रयोग गरी तेस्रो देशसँग व्यापार गर्न सक्ने सम्भावना नजिकिएको छ । चिनियाँ बन्दरगाह प्रयोगका लागि नेपाल र चीनबीच सहमति जुटे चीन हुँदै तेस्रो मुलुकसँग व्यापारको बाटो खुला हुनेछ ।

चीन हुँदै तेस्रो मुलुक व्यापार सम्भव बन्दै

पाँच दिनमा ६२ अंक बढयो नेप्से

पछिल्ला पाँच दिनयता सेयर कारोबार मापक नेप्से ६२ अंक माथि उक्लिएको छ । उक्त अवधिमा अघिल्ला दिनहरूमा परिसूचक सकारात्मक देखिए पनि कारोबार रकम थोरै थियो ।

पाँच दिनमा ६२ अंक बढयो नेप्से

१० तोला सुन निमेषलाई

कान्तिपुर पब्लिकेसन्सको ‘कान्तिपुर स्वर्णपुर २’ ग्राहक योजनाका १० तोला सुन विजेता वसुन्धाराका निमेष नेम्बाङ लिम्बुलाई हस्तान्तरण गरिएको छ ।

१० तोला सुन निमेषलाई

लाङटाङ जलविद्युत्लाई लगानी जुटयो

रसुवामा निर्माण हुने लाङलाटङ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । २० मेगावाटको आयोजनामा ४ बैंकले २ अर्ब ७३ करोड लगानी गर्ने भएका छन् ।

लाङटाङ जलविद्युत्लाई लगानी जुटयो