अर्थ / वाणिज्य

Nepali Business & Economics News

धादिङमा रासायनिक मलको अभाव

नियमित अन्न उत्पादनबाहेक बाह्रै महिना बेमौसमी तरकारी खेती र कृषि उत्पादनमा व्यस्त रहने धादिङका किसानहरू यतिखेर रुमल्लिएका छन् । जिल्लाको गजुरीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको गोदाम पनि यतिखेर रित्तै छ ।

धादिङमा रासायनिक मलको अभाव

कृषि हाटबजारमा ठूला व्यापारीको कब्जा

धनगढी उपमहानगरपालिका–११ कैलाली गाउँकी फुलमती चौधरीले हाल हाटबजारमा तरकारी बेच्न छोडिसकेकी छन् । उनी आफ्नो घरको उत्पादित तरकारी त्यतैका थोक बिक्रेतालाई बेच्ने गर्छिन् ।

कृषि हाटबजारमा ठूला व्यापारीको कब्जा

चिया मजदुर आन्दोलित

चिया मजदुरको पुनर्बहालीको माग गर्दै शनिबार हिले बजारमा प्रदर्शन भएको छ । गुराँसे टी स्टेटमा कार्यरत ७० बढी चिया मजदुर निष्कासित भएसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । मजदुरलाई चिया किसानले समेत साथ दिएका छन् ।

चिया मजदुर आन्दोलित

मापदण्डभित्र आएनन् क्रसर

क्रसर उद्योगहरू सरकारले तोकेको मापदण्डभित्र आएका छैनन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ती उद्योगहरूले प्रकृतिमाथि ज्यादती गरेको भन्दै मापदण्डभित्र आउनुपर्ने बताएका छन् ।

मापदण्डभित्र आएनन् क्रसर
भाद्र २३, २०७५

प्रतिवेदन लुकाएर ‘अयोग्य’ झाको पुनर्नियुक्ति

अयोग्य भन्दै काम गर्न रोकेर मन्त्रिपरिषद्बाट बर्खास्त गरिएका दिगम्बर झालाई मन्त्रिपरिषद्ले नै पुन: नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ ।

प्रतिवेदन लुकाएर ‘अयोग्य’ झाको पुनर्नियुक्ति