अर्थ / वाणिज्य
पुस १९, २०७५

चितवन महोत्सवमा पर्यटन प्राथमिकतामा

१२ औं चितवन महोत्सवमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिने भएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्य नजर गर्दै जिल्लामा छरिएर रहेका पर्यटकीय गन्तव्यको पहिचान गरी महोत्सवमार्फत प्रचारप्रसार गरिने आयोजकको तयारी हो ।

कोषको रकम नखोस्न माग

श्रमिकलाई बोनस बाँडेर प्रतिष्ठान स्तरको कल्याणकारी कोषमा राखिने रकम सामाजिक सुरक्षा कोषमा लैजाने तयारीप्रति ट्रेड युनियन र रोजगारदाताले विरोध जनाएका छन् ।

चिनीमा सरकारी उपाय काम लागेन

उखु किसान र स्वदेशी उद्योग प्रवद्र्धनको नाममा चिनीको आयातमा बन्देज लगाउने, सहुलियत दिनेलगायतका उपाय सरकारले लगाए पनि त्यसले काम गरेको छैन ।

दूरसञ्चार प्राधिकरण : वरिष्ठलाई मन्त्रालय तानेर कनिष्टलाई जिम्मेवारी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाललाई मन्त्रालय तानेर प्रशासन तथा अनुमतिपत्र शाखा प्रमुख पुरुषोत्तम खनाललाई निमित्तको जिम्मेवारी दिएको छ ।

माडीमा संस्कृतिसहित घरबास

माडी शिवद्वारामा सोरठी, मारुनी, सालेजो पस्किएर स्थानीयले पर्यटक रमाउने व्यवस्था मिलाएका छन् । ‘भर्खर थाल नाच पनि देखाउन थालेका छौं । पञ्चे बाजाको तालमा हत्केलामा थाल राखेर फनफनी नचाउने यो नाच पनि म्याग्दीको हो,’ पर्यटक लक्षित होमस्टे सञ्चालका ठिलबहादुर पुन मगरले भने । 

इलाममा लगानी सम्मेलन शुक्रबार

लगानीकर्तालाई आकर्षण गर्ने उद्देश्यले आउँदो शुक्रबार सदरमुकाममा हुने लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

रैथाने बाली जोगाउन बीउ बैंक

जता हेरे पनि ‘हाइब्रिड’ कै प्रयोग । रैथाने बाली पाउनै मुस्किल । यही पाराले त मौलिक स्वाद हराएरै जाने भो । किसान चिन्तामा परे । त्यही चिन्ताले उपाय निकाल्यो– सबै मिलेर बीउ जोगाउने । 

जुत्ता मेला ८० हजार दर्शक

शुक्रबारबाट सुरु भएको जुत्ता–चप्पल तथा छालाजन्य वस्तुको औद्योगिक प्रदर्शनीमा बुधबारसम्म ८० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । 

बन्दीपुरमा डेढ लाख पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सन् २०१८ मा डेढ लाख पर्यटक पुगेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अनुसार घुमघामका लागि आउनेमा उल्लेख्य संख्या आन्तरिक पर्यटकको छ । 

‘युरोपको कालोसूचीबाट हट्ने काम गर’

संघीय संसद् मातहतको सार्वजनिक लेखा समितिले युरोपियन युनियनको सेफ्टी लिस्ट (कालोसूची) बाट नेपाललाई तत्काल हटाउनका लागि पहल गर्न सरकारसहित सरोकार राख्ने निकायलाई निर्देशन दिएको छ ।