कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

निगमले हवाई इन्धनको मूल्य १० रुपैयाँले घटायो

काठमाडौँ — नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिक साबिक मूल्य १० रुपैयाँले घटाएको छ ।

निगमले हवाई इन्धनको मूल्य १० रुपैयाँले घटायो

निगमका बजार व्यवस्थापक सुशील भट्टराईका अनुसार मूल्य समाजोजन पछि हवाई इन्धनको मूल्य प्रति लिटर ९४.५० रुपैयाँ कायम गरिएको छ । यस अघि निगमले हवाई इन्धन १०४.५० रुपैयाँमा विक्री गर्दै आइरहेको थियो ।

प्रकाशित : पुस २६, २०७५ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?