धितोपत्र बोर्डमा तालाबन्दी  

काठमाडौँ — सेयर बजारका लगानीकर्ताहरुले नियामक निकाय धितोपत्र बोर्डको कार्यालयमा तालाबन्दी गरेका छन् । सेयर बजार सुधारका लागि यथेष्ठ काम गर्न नसकेको भन्दे तालाबन्दी गरेका हुन । 

धितोपत्र बोर्डमा तालाबन्दी  

सेयर बजारमा सक्रिय चारवटा लगानीकर्ता समूह मध्ये एउटा समूहले आइतबार कार्यालय समय अगावै तालाबन्दी गरेको हो ।


यसअघिका ५८ बुँदे मागहरु मध्ये बोर्डले पूरा गर्नुपर्ने ३२ बुँदा कार्यान्वयन गर्न नसकेको भन्दै तालाबन्दी गरेका हुन । तालाबन्दीबाट चारजना कर्मचारी कार्यालय भित्र थुनिएका छन् ।

प्रकाशित : चैत्र १०, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?