२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११
कला

Art

पेन्टिङमा जमेका विष्णु

तातोपानी–६ धौलापानीका विष्णुदत्त न्यौपानेलाई यो समयमा होर्डिङबोर्ड र साइनबोर्ड लेख्न भ्याइनभ्याइ छ । उनी उपभोक्ता समितिका होर्डिङबोर्डदेखि सरकारी तथा गैरसरकारी कार्यालयका ब्यानर लेख्न अहिले व्यस्त छन् ।

पेन्टिङमा जमेका विष्णु
चैत्र १३, २०८०

'अनिच्च'मा ८ कलाकारका कला

संसारका ८ चर्चित कलाकार मिलेर 'अनिच्च' शीर्षकमा कला प्रदर्शनी गर्दैछन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित साता लामो कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनित्यको भाव प्रस्तुत गरेका छन् ।

'अनिच्च'मा ८ कलाकारका कला
चैत्र १२, २०८०

राजधानीमा प्रादेशिक कला प्रदर्शनी सुरु, पर्यटनमन्त्री तामाङद्वारा उद्घाटन

काठमाडौँमा आजदेखि ‘वाग्मती प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’ सुरु भएको छ । प्रदर्शनी उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस कार्यक्रममार्फत वाग्मती प्रदेशका कलालाई नजिकबाट चिन्ने अवसर पाएको बताए । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि छ प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भइसकेको छ । 

राजधानीमा प्रादेशिक कला प्रदर्शनी सुरु, पर्यटनमन्त्री तामाङद्वारा उद्घाटन
चैत्र ३, २०८०

चित्र कोर्न रमाइरहेका युवा

एक हातमा ब्रस । अर्कोमा पेन्टको भाडो । ब्रस पेण्टमा डुबाउँदै पर्खालमा थारु संस्कृति झल्किने चित्र कोरिरहेका छन् भीमदत्त नगरपालिका–१८ सालघारीका २९ वर्षीय धनबहादुर चौधरी । थारु पहिरनमा सजएका महिलाहरुको चित्र कोरिरहेका उनी यही पेशामा रमाइरहेका छन् ।

चित्र कोर्न रमाइरहेका युवा
चैत्र १, २०८०
फाल्गुन १७, २०८०

चलचित्र उद्योगका पाँच व्यक्तित्व सम्मानित

इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आईएनएनएफ) को पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सो अवसरमा संस्थाले नेपाली चलचित्र क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान गरिरहेका पाँच जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

चलचित्र उद्योगका पाँच व्यक्तित्व सम्मानित
फाल्गुन ६, २०८०

ऐन नबन्दा चलचित्र क्षेत्र अघि बढ्न सकेन : भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन नबनेका कारण चलचित्र क्षेत्र अघि बढ्न नसकेको बताएका छन् । आइतबारदेखि मकवानपुरमा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालामा उनले चलचित्र ऐन नबनेका कारण आशातीतरुपमा चलचित्र क्षेत्रको विकास हुन नसकेको बताए । 

ऐन नबन्दा चलचित्र क्षेत्र अघि बढ्न सकेन : भुवन केसी
फाल्गुन ५, २०८०

दिक्तेलको चित्र बबरमहलमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ काठमाडौंमा सुरु भएको छ ।

दिक्तेलको चित्र बबरमहलमा
माघ १८, २०८०

उत्कृष्ट ‘कन्टेन्ट क्रेयटर’लाई अपट्रेन्डलीको सम्मान

खानपान तथा रेष्टुरेन्ट जीवनशैलीका कथालाई सृजनात्मक भिडियो सामाग्री बनाउँदै सामाजिक संजालमार्फत् प्रचारप्रसार गर्दै आइरहेका देशभरका उत्कृष्ट ‘कन्टेन्ट क्रेयटर’ मध्ये ७ जनालाई अपट्रेन्डली मिडियाले बुधबार सम्मान गरेको छ । 

उत्कृष्ट ‘कन्टेन्ट क्रेयटर’लाई अपट्रेन्डलीको सम्मान
माघ १७, २०८०

स्विट्जरल्यान्डमा आचार्यको चित्रकला प्रदर्शनी

स्विट्जरल्यान्डको उस्टरमा युवा कलाकार सुवास आचार्य ‘आगमन’ ले एकल चित्रकला प्रदर्शनी गरेका छन् । हेलाई आर्ट ग्यालरीमा गत बिहीबार सुरु ‘वियोन्ड वाउन्डरिज’ शीर्षकको प्रदर्शनी आगामी शुक्रबारसम्म चल्नेछ । 

स्विट्जरल्यान्डमा आचार्यको चित्रकला प्रदर्शनी