मधेस

Pradesh-2

महोत्तरीको मटिहानीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले 

महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् । 

महोत्तरीको मटिहानीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले 
वैशाख ११, २०८१

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा मंगलबार विद्युत् सर्ट भई आगो सँल्किदा ७ घर जलेर नष्ट भएको छ । स्थानीय नजारुल अन्सारी, साबिर हुसेन, अनसारुल अन्सारी, मजिद अन्सारी, ईद महमद, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको सशस्त्र प्रहरी ११ नम्बर गणले जानकारी दिएको छ ।

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

पर्सामा डीएपी मलको अभाव

जिल्लामा डीएपी मलको चरम अभाव भएको गुनासो किसानले गरेका छन् । किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साह जिल्लामा डीएपी मलको चरम अभाव हुँदा किसान समस्यामा परेको  बताउँछन् ।

पर्सामा डीएपी मलको अभाव

प्राधिकरणले पर्सा-बारा औद्योगिक करिडोरका २१२ उद्योगमा जडान गर्‍यो टिओडी मिटर 

विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले पर्सा बारा औद्योगिक करिडोरका २ सय १२ उद्योगमा टिओडी (टाइम अफ डे) मिटर जडान गरेको छ । केन्द्र प्रमुख अवधेश कुमार दुबेका अनुसार, प्राधिकरणले ती उद्योगमा निःशुल्क मिटर जडान गरेको हो । 

प्राधिकरणले पर्सा-बारा औद्योगिक करिडोरका २१२ उद्योगमा जडान गर्‍यो टिओडी मिटर 

महोत्तरीमा ७ लाखभन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत महोत्तरीमा ७ लाख १६ हजार २ सय ६४ जनालाई औषधि खुवाइने भएको छ । अन्य प्रभावित प्रदेश र जिल्लासँगै वैशाख १६ गतेबाट अभियान थालनी गरिने पत्रकार अन्तरक्रियामा स्वास्थ्य कार्यालय महोत्तरीकी कार्यालय प्रमुख सुनिता गुप्ताले जानकारी दिइन् । 

महोत्तरीमा ७ लाखभन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

घरमा आगो लगाएर फरार भएका व्यक्ति २० वर्षपछि पक्राउ

महोत्तरीको लोहारपट्टी-४ स्थित साविक खुट्टा पिपराढी-६ मा १२ घरमा आगो लगाएर फरार व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ  पर्नेमा सोही ठाँउका ४० वर्षीय राकेश यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ । 

घरमा आगो लगाएर फरार भएका व्यक्ति २० वर्षपछि पक्राउ

वीरगन्जको अलौमा सात घर जले, ५४ लाख रुपैयाँ बराबरको क्षति

वीरगन्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगन्ज महानगरका-१७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको वीरगन्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए ।

वीरगन्जको अलौमा सात घर जले, ५४ लाख रुपैयाँ बराबरको क्षति

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते
वैशाख १०, २०८१

डढेलोबाट जोगिन चुरे सर्दै वन्यजन्तु

चन्द्रपुर नगरपालिका–३ गैंडाटारका सुकवाल धामी गाईवस्तु लिएर दिनहुँ नजिकको जंगल जान्छन् । तीन दिनयता उनले जंगलभित्र हुलकाहुल हरिण, बँदेललगायतका वन्यजन्तु चुरेतिर दौडिँदै गरेको देखे । दक्षिण भेगको जंगलमा भीषण डढेलोको कारण सुरक्षित बासस्थान र आहार खोज्दै वन्यजन्तु चुरेतिर हिँडेका हुन् ।

डढेलोबाट जोगिन चुरे सर्दै वन्यजन्तु

हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । 

हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ