वाग्मती

Pradesh-3

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

वाग्मती प्रदेश सरकारले सरकारी कामकाजमा अब नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘प्रदेश सरकारी कामकाजको भाषा’ सम्बन्धी ऐन उक्त दिनबाट पूर्णरुपमा लागू गर्ने र सोही अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा  प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ ।वाग्मती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादब शर्माले बुधबार राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । 

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल

काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ ।

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था जटिल
वैशाख ११, २०८१

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

मकवानपुरको एक दुर्गम गाउँपालिकाले स्थानीयवासी घरदैलोमा पुगेर सेवा प्रदान गरेको छ । राक्सिराङ गाउँपालिकाले घरघरमै पुगेर बिरामी स्वास्थ्य परीक्षण, नि:शुल्क औषधि वितरण, कृषिलगायत एकीकृत सेवा सोमबार प्रदान गरेको हो ।

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ ।

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
वैशाख १०, २०८१

मकैका खोस्टाबाट आकर्षक फूल बनाउँदै अपाङ्गता भएका महिला 

ढोका छेउमै हिृवलचियरसँगैको टेबलमा रातो, सुनौलो, गुलाबी, हरियो रंगका पात मिलाएर राखिएका छन् । ती पातलाई तारमा धागे राखेर एकपछि अर्को गर्दै बेर्दै फूलको आकार दिँदैछिन्, २९ वर्षीया ललिता मैनाली । एक छेउमा रंगी–बिरङ्गी फूलहरु राखिएका छन् । सबै फूल ललिता आफैले बनाएकी हुन् । कोठाको एक कुनामा एक समूहमा सुस्तश्रवण भएका महिलाहरु फूलका गुच्छा तयार गर्दैछन् ।

मकैका खोस्टाबाट आकर्षक फूल बनाउँदै अपाङ्गता भएका महिला 
वैशाख ९, २०८१

भाषा विधेयक कार्यान्वयन हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले वाग्मती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा रहेको दिएका छन् । 

भाषा विधेयक कार्यान्वयन हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
वैशाख ८, २०८१

रैथाने ज्ञानको चर्चा चलाउँदै प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठान भाषा र साहित्यमा काम गर्दै आएको निकाय हो । प्रतिष्ठानका कुलपति भूपाल राई भन्छन्- ‘धेरैलाई प्रज्ञा प्रतिष्ठान भनेको के हो भन्ने मेसो छैन । थाहा हुनेले पनि भाषा र साहित्यको काम गर्ने संस्था हो भन्ने बुझ्छन् ।’ तर प्रतिष्ठानको दायरा फराकिलो बनाउने उनले बताए । शनिबार भरतपुरमा आयोजित कार्यक्रममा उनले प्रतिष्ठानले संस्कृति, समाजशास्त्र र मौखिक इतिहास बारे पनि सुन्ने घोषणा गरे ।

रैथाने ज्ञानको चर्चा चलाउँदै प्रज्ञा प्रतिष्ठान

हेटौंडाको कार्टुन फ्याक्ट्रीमा आगलागी

हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एक प्याकेजिङ उद्योगमा शुक्रबार राति आगलागी भएको छ ।  आगलागीबाट करिब एक करोड २५ लाख रुपैयाँबराबरको सामान जलेको छ ।

हेटौंडाको कार्टुन फ्याक्ट्रीमा आगलागी