१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
विज्ञान र प्रविधि

Technology

युट्युबले हटायो तीन महिनामा भारतका २२ लाख भिडियो

सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि सर्वाधिक धेरै भिडियो हटाइएको अर्को देश सिंगापुर हो । सिंगापुरबाट अपलोड गरिएका १२ लाख ४३ हजार भिडियो युट्युबले अक्टोबरदेखि डिसेम्बरबीच प्लाटफर्मबाट हटाइदिएको थियो । संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, रुस, ब्राजिल, पाकिस्तान, बंगलादेश, जर्मनी र फिनल्यान्डबाट अपलोड गरिएका भिडियो पनि युट्युबले अधिक संख्यामा हटाएको देखिन्छ ।

युट्युबले हटायो तीन महिनामा भारतका २२ लाख भिडियो
चैत्र १२, २०८०

नेपाल सम्वत्‌को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपाल सम्वत्‌को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण
चैत्र ८, २०८०

पक्षघातपछि मस्तिष्कमा यन्त्र जडान गरिएका पहिलो बिरामीले अनलाइन चेस खेलेको दाबी

इलन मस्कको ब्रेन-चिप कम्पनी न्युरालिंकले आफ्नो पहिलो बिरामीले शल्यक्रिया गरी मस्तिष्कमा राखिएको यन्त्र प्रयोग गरेर कम्प्युटरमा कर्सर चलाएको सार्वजनिक गरेको छ ।

पक्षघातपछि मस्तिष्कमा यन्त्र जडान गरिएका पहिलो बिरामीले अनलाइन चेस खेलेको दाबी
चैत्र ६, २०८०

सत्तारुढ पाँच दलको संकल्प : नागरिक एपबाटै सबै सेवा

सबै प्रकारका सार्वजनिक सेवा उपलब्ध गराउने गरी अब नागरिक एपलाई थप सुदृढ बनाउने विषय पनि सत्ता गठबन्धनले साझा संकल्पमा उल्लेख गरेको छ । मंगलबार सार्वजनिक भएको सत्तारुढ पाँच राजनीतिक दलको  ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मा सरकारी कार्यालयपिच्छे नागरिकतालगायत कागजात पटक-पटक बुझाउनुपर्ने झन्झट हटाउन नागरिक एपमार्फत सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको हो ।

सत्तारुढ पाँच दलको संकल्प : नागरिक एपबाटै सबै सेवा
माघ २५, २०८०

सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधी सम्बन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबारदेखि सुरु भएको क्यान इन्फोटेक मेलाको उद्घाटन सत्रमा अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् । 

सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ : चेम्बर अध्यक्ष मल्ल
माघ २२, २०८०

टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छ : मन्त्री शर्मा

मोबाइलमा एआई फिचर राख्ने होड

प्रविधि कम्पनीहरूमाझ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा बढिरहेको प्रतिस्पर्धाबीच आईफोन निर्माता एप्पल इंकले पनि चुपचाप रूपमा विभिन्न रणनीतिक कदम चालिरहेको पाइएको छ । कम्पनीले सन् २०१७ देखि नै एआईमा काम गरिरहेका स्टार्टअप भकाभक खरिद गरी आफू मातहत ल्याएको खुलासा गरेको छ ।

मोबाइलमा एआई फिचर राख्ने होड
माघ १८, २०८०
माघ ६, २०८०

माओवादीको विधानमै डिजिटल प्रविधि प्रयोग प्राथमिकतामा

माओवादी केन्द्रले विधान मस्यौदाको प्रस्तावनामै समाजवादको बाटोमा अघि बढ्न डिजिटल प्रविधिमा जोड दिएको छ । विधान अधिवेशनका लागि तयारी गरी सुझावका लागि तल्लो समितिमा पठाएको प्रस्तावित विधान मस्यौदामा डिजिटल प्रविधिलाई सुनिश्चित गर्ने उल्लेख छ ।

माओवादीको विधानमै डिजिटल प्रविधि प्रयोग प्राथमिकतामा
माघ २, २०८०

‘एआईका कारण रोजगारी गुम्ने’

अबको दिनमा कतिपय कामका अवसर गुम्ने क्रममा रहेको विभिन्न अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरूले संकेत गरेका छन् । ग्राहक सेवा उपलब्ध गराउने ‘रिसेप्सनिस्ट’ देखि वित्तीय संस्थामा कर्जा सुविधाका लागि ग्राहकको विश्वसनीयता पहिचान गर्ने ‘लोन अफिसर’, अस्पतालका एक्स–रेलगायत इमेज विश्लेषण गर्ने ‘रेडियोलोजिस्ट’ सँगै तथ्यांक इन्ट्री गर्ने, गाडी चलाउने, लगत राख्नेजस्ता अनेकौं पेसा मानवका लागि हराउँदै जाने जोखिम उच्च रहेको ती प्रतिवेदनले औंल्याएका हुन् । 

‘एआईका कारण रोजगारी गुम्ने’