२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ब्राजिलको विजयी सुरुआत

एएफपी

रियो डे जेनेरियो — कोपा अमेरिका २०१९ मा ब्राजिलले शनिबार विजयी सुरुआत लिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ब्राजिलले बोलिभियालाई ३–० ले हरायो । 

त्यसमा ब्राजिलका लागि बार्सिलोनाका लागि फिलिपे कोउटिन्होले दुई गोल गरे भने अर्को गोल एभरटनको नाममा रह्यो ।


कोउटिन्होले ५० औं मिनेटमा पेनाल्टीबाट ब्राजिलका लागि गोलको खाता खोलेका थिए ।


सुरुमा गोलका लागि संघर्ष गरेको ब्राजिलका लागि पूर्व लिभरपुल खेलाडीले तीन मिनेटको अन्तरमै दोस्रो गोल थपे । एभरटनले ८५ औं मिनेटमा तेस्रो गोल गरे ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?