कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्लेयर्स टु वाच : न्युजिल्यान्डका रस टेलर

एएफपी

म्यानचेस्टर — रस टेलरले भारतसँग सेमिफाइनलमा बनाएको ७४ रनको इनिङ्सलाई सायदै भुल्ने छन् । उनको यही प्रयासले न्युजिल्यान्ड लगातार दोस्रोपल्ट फाइनलमा पुग्न उल्लेखनीय भूमिका खेलेको थियो ।

प्लेयर्स टु वाच : न्युजिल्यान्डका रस टेलर

प्रतियोगितामा उनले तेस्रो पटक अर्धशतक बनाएका हुन् । बंगलादेशसँगको पहिलो खेलमा ८२ रन जोडेका टेलरले प्रतियोगितामा ३ सय ३५ रन बनाइसकेका छन् ।

न्युजिल्यान्डबाट सर्वाधिक रन बनाउनेमा उनीभन्दा अगाडि कप्तान केन विलियम्सनमात्र छन् ।

प्रकाशित : असार २७, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?