प्लेयर्स टु वाच : इंग्ल्यान्डका क्रिस वोक्स

बलिङ अलराउन्डरको भूमिकामा वोक्सको प्रदर्शन औसत छ  । निर्णायक खेलमा उनले आफूलाई प्रमाणित गरेका छन्  ।

प्लेयर्स टु वाच : इंग्ल्यान्डका क्रिस वोक्स

उच्च लयमा रहेका अस्ट्रेलियाका ओपनर डेविड वार्नरलाई आउट गरेका वोक्सको जोफ्रा आर्चरसँगको तालमेल पनि उच्च थियो । त्यो खेलमा उनले ८ ओभरमा २० रन खर्चेर ३ विकेट लिएका थिए ।

लिग चरणमा भारत र न्युजिल्यान्डविरुद्ध उनले क्रमशः २ र १ विकेट लिएका थिए । जारी विश्वकपमा वोक्सले १० खेलमा ५.३८ को इकोनोमीसाथ १३ विकेट लिएका छन् ।

प्रकाशित : असार २८, २०७६ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?