२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
गन्तब्य

Destination

एउटा यात्राको आविष्कार !

धेरै वर्षपहिले यात्रा गर्ने एउटा नयाँ तरिका आविष्कार भएको रहेछ । तर अहिलेसम्म पनि यो तरिका त्यति लोकप्रिय भएको छैन । संसारका अरू ठाउँमा पनि छैनजस्तो लाग्छ, नेपालमा त झनै छैन ।

एउटा यात्राको आविष्कार !

यात्रा : क्युबामा चे र क्यास्त्रोको सम्झना

चेग्वेभारा र फिडेल क्यास्त्रो मेरो राजनीतिक जीवनका एकदमै प्रिय व्यक्तित्वहरू हुन् । व्यक्ति प्रिय हुनका लागि ऊ भौतिक रूपमा निकटमा भइरहनु पर्दैन, त्यसका अरू नै भावनात्मक र वैचारिक कारण हुन्छन् ।

यात्रा : क्युबामा चे र क्यास्त्रोको सम्झना
जेष्ठ २५, २०७४

घुम्न जाने हो ?

कहिल्यै पहाड नचढेकी अनि उकालो आरालोको अनुभव नबटुलेकी महोत्तरी बिजुलपुरकी आशाकुमारी सिंहले जब एसएलसी सकिन अनि मात्रै पहाड देख्ने अवसर पाइन् ।

घुम्न जाने हो ?
वैशाख २३, २०७४

पौरखी गाउँ तकसेरा

एउटा निश्चित स्थानमा मिलेर बनेका समान किसिमका घरहरू । एउटा घरको छत माथिल्लो घरको आँगन । छेउबाट पारिका घरहरूमा सहजै पुग्न सकिने । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै विदेशी दातृ निकायले परिकल्पना गरेको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । तर बिल्कुल ‘अर्गानिक’ ।

पौरखी गाउँ तकसेरा