गन्तब्य

Destination

सजिलो रुटको अप्ठ्यारो कथा

दक्षिण कोरियाका २१ वर्षीय ओहाह्युन क्वान घुम्न निकै पराउँछन् । मलेसिया, भारत हुँदै कात्तिक अन्तिम साता नेपाल आइपुगेका उनले अन्नपूर्ण बेसक्याम्पसम्म हिँड्ने ट्रेकिङ रुट रोजे । कोरियामा जन्मेर अस्ट्रेलियाको समथर भूभागमा काम गरिरहेका क्वानले यो रुट छान्नुको एउटै कारण थियो— पहाडी बाटोमा उकालीओराली गर्ने, नजिकैबाट हिमाल नियाल्ने र सूर्योदय र सूर्यास्तको अद्भुत आनन्द लिने ।

सजिलो रुटको अप्ठ्यारो कथा