१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अनेसास बेल्जियममा नयाँ नेतृत्व

बेल्जियम — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमको चौथो अधिवेशनले दीपकज्योति पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अनेसास बेल्जियममा नयाँ नेतृत्व

कार्यसमितिको उपाध्यक्षमा राजकुमार पुडासैनी र विष्णु सापकोटा, महासचिवमा परमानन्द सापकोटा, सचिव मोहन खत्री र कोषाध्यक्षमा डिल्ली आम्माई चयन भए ।

सदस्यहरुमा नन्दराज घले, माधव सापकोटा, हरि श्रेष्ठ, यामु निरौला र सौरभ कारञ्जित चयन भएका छन् ।

 

प्रकाशित : पुस ११, २०७२ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?