१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

युएईमा प्रवासी नेपालीद्वारा क्षेत्रीय समिति गठन

काठमाडौं —
प्रवासी नेपाली मञ्चले आवुधावीमा पुन्य प्रसाद शर्मा ( पुस्कर) को अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय समितिको गठन गरेको छ ।

युएईमा प्रवासी नेपालीद्वारा क्षेत्रीय समिति गठन


प्रवासी नेपाली मञ्च, युएईका अध्यक्ष श्याम कंडेलको प्रमुख आतिथ्यमा क्षेत्रीय समिति गठन गरेको हो । जसमा उपाध्यक्ष बुद्धिप्रसाद सापकोटा, सचिब विमल कार्की, सहसचिव सुमन तिमिल्सिना छन् । सदस्यहरु पुरुषोत्तम सापकोटा, चन्द्र दाहाल, अनु शिवाकोटी, नरेश क्षेत्री, कर्ण ओली, सुर्य खवास भुजेल, युना खड्का र खेतुलाल अधिकारी  छन् ।

 

प्रकाशित : चैत्र ६, २०७३ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?