२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अस्ट्रेलियामा सत्य–स्वरुप

गायक दाजुभाइ सत्य–स्वरूपराज आचार्यलाई यहाँका नेपाली दर्शकश्रोताले राम्रै साथ दिएका छन् । रेडियो र टेलिभिजनमा मात्र देख्दै र सुन्दै आएका गायकहरूले अस्ट्रेलियाका पाँच सहरमा अपेक्षित मनोरञ्जन बाँडिसकेका छन् । डेढमहिने सांगीतिक प्रस्तुति लिएर आएका सत्य–स्वरूपलाई डार्बिनदेखि सिडनीसम्मका नेपालीले उत्तिकै माया दिएका छन् ।

अस्ट्रेलियामा सत्य–स्वरुप
वैशाख २५, २०७४

लन्डनको केन्द्र ट्राफलगर स्क्वायरमा गुन्जियो ‘जहाँ छन् बुद्धका आँखा...’

‘बुद्धम शरणम गच्छामी...।’ पृष्ठभूमिमा यही मन्त्र गुन्जिरहेको छ । अरु बेला बिरक्तलाग्दो देखिने ब्रिटेनको मौसम खुलेको छ । लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा मानिसहरु एकत्रित छन् एउटा भिन्न उद्देश्यले । भगवान गौतम वुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित छ ।

लन्डनको केन्द्र ट्राफलगर स्क्वायरमा गुन्जियो ‘जहाँ छन् बुद्धका आँखा...’

विदामा गएका घरेलु कामदारलाई पुन: श्रमस्वीकृति दिन माग

ओमनस्थित नेपाली एकता समाजले विदामा गएका घरेलु कामदारलाई पुन: श्रमस्वीकृति दिन माग गरेको छ । समाजले मस्कटस्थित नेपाली दूतावासमार्फत सरकारलाई ज्ञापन पत्र पेश गर्दै सो माग गरेको हो । समाजले विदामा गएकालाई आउन रोक लगाउने कार्य गलत भएको वताएको छ ।

विदामा गएका घरेलु कामदारलाई पुन: श्रमस्वीकृति दिन माग

बेलायती संसद्मा नेपाली मूलका उम्मेदवार

नेपाली मूलका बच्चुकैलाश कैनी बेलायतको संसदीय निर्वाचनका लागि लेबर पार्टीबाट उम्मेदवार छानिएका छन् । यसअघि छानिएकी डेजी पेजले शुक्रबार पारिवारिक कारण देखाउँदै चुनाव नलड्ने जनाएपछि लेबर पार्टीका डार्टफोर्ड काउन्सिलर कैनीलाई संसदीय निर्वाचनमा उम्मेदवार बन्ने अवसर जुरेको हो ।

बेलायती संसद्मा नेपाली मूलका उम्मेदवार
वैशाख २४, २०७४

बेलायतको संसदीय निर्वाचनमा टोरीको पकड क्षेत्रबाट उभ्याइए नेपाली मुलका कैनी

लेबर पार्टीबाट डार्टफोर्ड काउन्सिलर नेपाली मुलका डा. बच्चु कैलाश कैनी बेलायतको संसदीय निर्वाचनका लागि उम्मेदवार छानिएका छन् । यसअघि छानिएकी डेजी पेजले शुक्रबार पारिवारिक कारण देखाउँदै चुनाव नलड्ने भएपछि कैनीलाई संसदीय निर्वाचनमा उम्मेदवार बन्ने अवसर जुरेको हो ।

बेलायतको संसदीय निर्वाचनमा टोरीको पकड क्षेत्रबाट उभ्याइए नेपाली मुलका कैनी
वैशाख २३, २०७४

दमामको गार्डेनमा बस्दै आएका नेपालीलाई एनआरएनद्वारा आश्रय प्रदान

गैर आवसीय नेपाली संघ, साउदी अरवले आममाफी प्रक्रियामा सहभागी भएर घर फिर्न चाहेका ३१ जना नेपालीलाई दमाममा आश्रयस्थल दिएको छ । दमामस्थित सिको गार्डेनमा खुल्ला आकासमुनी बस्न बाध्य भएपछि एनआरएनले उनीहरुलाई आश्रय दिएको महासचिब तेज थापाले कान्तिपुरलाई वताएका छन् ।

दमामको गार्डेनमा बस्दै आएका नेपालीलाई एनआरएनद्वारा आश्रय प्रदान

क्यान्सर पीडित कलाकार क्षेत्रीलाई बेल्जियमबाट सहयोग

कलाकार दीपक क्षेत्रीको उपचारार्थ बेल्जियमस्थित क्षेत्री समाजकी महासचिव यशु थापाको अगुवाईमा संकलित गरी पठाएको १ लाख १ सय रुपैयाँ शुक्रबार डिल्लीबजारस्थित उनकै निवासमा गएर हस्तान्तरण गरियो ।

क्यान्सर पीडित कलाकार क्षेत्रीलाई बेल्जियमबाट सहयोग

कोरियामा फेरि एक नेपाली कामदारको मृत्यु

दक्षिण कोरियाको गजेदोस्थित देउ कम्पनीमा कार्यरत एक नेपाली कामदारको शनिबार बिहान हृदयघातका कारण मृत्यु भएको छ । मोरङ जिल्ला विराटनगर ४ कमल टोल निवासी उमेशचन्द्र पौडलको निधन भएको डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुबर्मा लिम्बूले जानकारी गराए ।

कोरियामा फेरि एक नेपाली कामदारको मृत्यु

मलेसियाका फिर्ती केन्द्रबाट ४१ नेपाली फर्काईयो

मलेसियामा विभिन्न अभियोगमा कानुनी सजायपछि घरफिर्ती केन्द्रमा रहेका ४१ जनाको उद्दार गरिएको छ । नेपाली दूतावासले मलेसियाकै ठूलो फिर्ती कन्द्रहरुमध्येको एक ‘लेङगेङ्ग’ बाट ३८ जना, ‘तेरेङगानु’ बाट १ जना र ‘केलान्तान’ बाट २ जनालाई स्वदेश फर्काइएको जनाएको छ । उनीहरु हवाईटिकट अभावमा महिनौंदेखि ती फिर्तीकेन्द्रहरुमा अलपत्र थिए ।

वैशाख २२, २०७४

यसरी फेल भयो मानव तस्करको कनेक्सन

मानव तस्करहरुको ‘सेटिङ’मा घरेलु कामदार (हाउसमेड) खाडी देशसहित इराक र सिरिया पुग्नु नौलो होइन । नेपालकै विमानस्थल समेत सहज रुपमा प्रयोग गर्दैै आइरहेका उनीहरुका प्रमुख रोजाई भारतको विभिन्न विमानस्थल नै हुने गर्छ ।

यसरी फेल भयो मानव तस्करको कनेक्सन

चुनावका लागि बेलायतबाट चन्दा माग्दै राजनीतिक दल

नेपालको आसन्न स्थानीय निर्वाचनका लागि प्रमुख राजनीतिक दलले प्रवासस्थित भातृ संगठनबाट आर्थिक सहयोग मागेका छन् । केन्द्रलाई प्रत्यक्ष सहयोग पठाउन नभनी नेतृत्वले जिल्लाका उम्मेदवारहरुलाई सहयोग गरिदिन अपिल गरेको हो ।

चुनावका लागि बेलायतबाट चन्दा माग्दै राजनीतिक दल

‘सायद २’को जापानबाट प्रदर्शनको सुरुवात

चलचित्र ‘सायद २’को जापानबाट प्रदर्शनको सुरूवात गरिने भएको छ । जापानको राजधानी टोकियोको नाकानो जिरो हलमा विशेष प्रदर्शनपछि नेपालका हलमा लाग्ने भएको हो ।

‘सायद २’को जापानबाट प्रदर्शनको सुरुवात