१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कतारमा भिसा बेच्ने नेपालीलाई तीन वर्ष जेल

एक वर्षमा एक करोड ८० लाखको भिसा बिक्री

काठमाडौं — दोहा अपराध अदालतले भिसाको कारोवार गर्ने एक नेपालीलाई तीन बर्षको जेल सजाय सुनाएको छ । अदालतले सजाय भुक्तान गरेपछि ती नेपालीलाई कतारवाट निश्कासन गर्न समेत आदेश दिएको छ ।

कतारमा भिसा बेच्ने नेपालीलाई तीन वर्ष जेल

सजाय पाउने नेपालीको नाम सार्वजनिक गरिएको छैन । स्थानीय अरवीक दैनिक अलरैयाका अनुसार उनले बिजनेस र कतार आउने भिसा बिक्री गरेको थियो । ती नेपालीले एक बर्षको अवधीमा दुई सय आगमन भिसा चार लाख रियाल (एक करोड ८० लाख रुपैया)मा विक्री गरेको अनुसन्धानमा खुलेको वताइएको छ ।

प्रकाशित : वैशाख २७, २०७४ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?