कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाली पत्रकारहरुसँग मिलेर काम गर्न इच्छुक : राजदूत शेर्पा

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले दूतावास नेपाली पत्रकारहरुसँग मिलेर काम गर्न इच्छुक रहेको बताएकी छन् ।

नेपाली पत्रकारहरुसँग मिलेर काम गर्न इच्छुक : राजदूत शेर्पा

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा पाँच दिने भ्रमणका लागि आएको टोलीसँगको भेटमा राजदूत शेर्पाले नेपाली पत्रकारहरुसँग समन्वय गरेर काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा सहकार्य गरिने बताएकी हुन् । भेटघाटपछि महासंघ अध्यक्ष आचार्यले अस्ट्रेलियामा नेपाली पत्रकारिता गहन बन्दै गएको बताउँदै दूतावासलगायत सरकारी निकायले मिलेर कार्य गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित : कार्तिक १८, २०७४ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?