१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कतारमा ‘अक्टोवर क्रान्ति’ मनाइयो

कान्तिपुर संवाददाता

काठमाडौं — कतार नेपाली एकता समाजले दोहामा अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाएको छ ।
वक्ताहरुले नेपाली जनताको जनजिविकालाई ग्यारेन्टी गर्न अझै आन्दोलनलाई निरन्तरता राख्नुपर्नेमा जोड दिएका थिए ।

कतारमा ‘अक्टोवर क्रान्ति’ मनाइयो

कतार नेपाली एकता समाजले दोहामा अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाएको छ ।
कार्यक्रममा वक्ताहरुले नेपाली जनताको जनजिविकालाई ग्यारेन्टी गर्न अझै आन्दोलनलाई निरन्तरता राख्नुपर्नेमा जोड दिएका थिए ।

प्रमुख अतिथी समाजका अध्यक्ष लुमाकान्त पुन मगरले नेपाली जनताले देखेको सपना पुरा भइनसकेको वताउदै अक्टोवर क्रान्तिले नेपालीको पक्षमा लड्न उर्जा दिने वताए ।

अन्तराष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार अर्जुन थापा मगर, पूर्व अध्यक्ष दावा लामा, द्धितिय उपाध्यक्ष रामइन्दल थिङ, सचिवालय सदस्य हेमन्त वाईवा, कोषाध्यक्ष धन बहादुर परियार, महिला विभागका अध्यक्ष अमिना खान, अब हुन गईरहेको प्रदेश सभाका समानुपातिक उम्मेदवार जानुका बस्नेत (खडका) बुद्धिजीवी विभागका उपाध्यक्ष हरि प्रसाद शर्मा लगायतकाले विश्वको वदलिदो राजनीतिको बिषयमा आआफ्ना मन्तब्य राखेका थिए ।

प्रकाशित : कार्तिक २६, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?