कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतार पत्रकार महासंघमा मियाँ 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघ, कतार शाखाको अध्यक्षमा करिमवक्स मियाँ चयन भएका छन् । मियाँ एकदशक भन्दा बढी समयदेखि कतारमा कार्यरत छन् । 

कतार पत्रकार महासंघमा मियाँ 

शाखाको छैठौं महाधिवेसनले मियाँलाई चयन गरेको हो । शाखा उपाध्यक्ष नवराज बिक, सचिव महेन्द्रप्रसाद पोखरेल, सहसचिव राजेश्वर ढकाल, कोषाध्यक्ष भोला थापा क्षेत्री रहेका छन् । सदस्यहरु तिर्थसंगम राई, सिताराम थापा, तेजेन्द्र गैह्रे र दिलवहादुर रानाभाट रहेका छन् ।

सल्लाहकार समितिमा गणेशप्रसाद वन्जाडे, दिपक पुडासैनी र क्रान्ति सिंह रहेका छन् । यसैगरी वन्जाडेलाई नेपाल पत्रकार महासंघले अन्तराष्ट्रिय सम्बन्ध समितिको सदस्यमा मनोनित गरेको छ ।


प्रकाशित : फाल्गुन ११, २०७४ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?